Logo

Tag: कोरोनाको कहर

‘बेड अभाव भन्नु सरकारको लाचारी’

काठमाडौं, बैशाख १९ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसका बिरामीको उपचारका लागि अस्पतालमा शय्या नभएको भनी सरकारले दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा गरेको छ। संकटका

विस्तृत पढ्नुहोस
आमापछि संक्रमित छोराको निधन

ईटहरी, बैशाख १९ । इनरुवामा कोरोना संक्रमणका कारण आमापछि छोराको मृत्यु भएको छ। इनरुवा–३ मा एकै परिवारका आठ जनामा कोरोना संक्रमित भएकोमा आमापछि छोराको मृत्यु भएको हो। कोरोना पुष्टि भएपछि

कोरोनाको कहरः ज्यान गुमाउनेको संख्या सात लाख नाघ्यो, एक करोड ८७ लाख बढी संक्रमित

काठमाडौं, साउन २१ । विश्वभर एक करोड ८७ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ८७

कोरोनाको कहरः विश्वभर ६ लाख ७० हजार बढीले ज्यान गुमाए

काठमाडौं, साउन १५। चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण ६ लाख ७० हजार दुई सय एक जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोना भाइरसबाट पाँच लाख ३६ हजार बढीको मृत्यु

काठमाडौं, असार २२ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या पाँच लाख

कोरोना कहरः २० लाख रोजगारी गुम्‍ने

काठमाडौं, असार ७ । कोरोना भाइरसले रोजगारी क्षेत्रमा ठूलो चुनौती थपिएको छ। स्वदेशमा पर्याप्त रोजगारी नभइरहेको बेला कोरोनाका कारण बेरोजगारको अवस्था बिकराल हुने देखिएको हो। कोरोनाका कारण लाखौंले रोजगारी गुमाएसँगै

कोरोनाको कहर: विश्वभर दुई लाख ५८ हजारको मृत्यु

जेनेभा,वैशाख २४ । कोरोना भाइरसका कारण विश्वभर दुई लाख ५८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७ लाख ३० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार

कोरोनाको कहरः विश्वभर मर्नेको संख्या दुई लाख ४४ हजार नाघ्यो

काठमाडौं, बैशाख २१ । कोरोना भाइरसका कारण आईतबार विहानसम्म विश्वभर दुई लाख ४४ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या

कोरोनाको कहरः विश्वभर मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार

काठमाडौ, बैशाख १९ । कोरोना भाइरसबाट विश्वभर दुई लाख ३३ हजार बढीको मृत्यु भइसकेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख

कोरोनाको कहरः अमेरिकामा १० लाखबढी संक्रमित

न्यूयोर्क, बैशाख १७ । अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १० लाखभन्दा बढी भएको छ। कोरोनाभाइरसको विश्वव्यापी रूपमा तथ्याङ्क सङ्कलन गरिरहेको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर सङ्क्रमितमध्ये करिब एक तिहाई सङ्क्रमण

कोरोनाको कहरः विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख नाघ्यो

काठमाडौं, बैशाख १६ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको

कोरोनाको कहरः विश्वभरि मृत्यु हुनेको सङ्ख्या दुई लाख नाघ्यो, २८ लाख सङ्क्रमित

काठमाडौं, बैशाख १४ । विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको