Logo

Tag: कोरोनाको कहर

कोरोनाको कहरः अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै ५० हजार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, बैशाख १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या ५० हजार नजिक पुगेको छ। शुक्रबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४९ हजार ८ सय

विस्तृत पढ्नुहोस
कोरोनाको कहरः अमेरिकामा ४७ हजार बढिको मृत्यु

काठमाडौ, बैशाख ११ । कोरोना भाइरसको संक्रमणबाट ज्यान जानेको संख्या अमेरिकामा ४७ हजार नाघेको छ। बिहीबार बिहानसम्म अमेरीकामा कोरोना भाइरसबाट ४७ हजार ६ सय ७६ जनाको मृत्यु भइसकेको छ। यस्तै

कोरोनाको कहरः एक लाख ७७ हजार बढीको मृत्यु

काठमाडौं, बैशाख १० । कोरोना भाइरसबाट हालसम्म विश्वभर एक लाख ७७ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

काठमाडौं, चैत २८ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ। शुक्रबार बिहान सम्म ९५ हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन्। विश्वभर १६ लाख

कोरोनाको कहरः विश्वभर ८८ हजार भन्दा बढीको मृत्यु

काठमाडौं, चैत २७ । कोरोना महामारीका कारण हालसम्म विश्वभर ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्। नेपालमा अहिलेसम्म ९

कोरोनाको कहरः ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो

काठमाडौं, चैत २६ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन्। विश्वभर १४ लाख

कोरोनाको कहरः न्यूयोर्कमा मात्रै ३५ सयको मृत्यु, सेना परिचालनको तयारी

अमेरिका, चैत २३ अमेरिकामा सङ्क्रमितको सङ्ख्या लगातार बढेर तीन लाख नाघेको कोरोनाभाइरसको विश्वव्यापी सङ्क्रमणको आँकडा राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। त्यसमध्ये एक तिहाइ न्यूयोर्क राज्यमा मात्र छन्। जुन

कोरोनाको कहरः अमेरिकामा एकैदिन ९ सयको मृत्यु

काठमाडौं, चैत २० । पछिल्ला दिनमा नोबेल कोरोना भाइरस कोभिड–१९ को इपीसेन्टर बनेको संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या २ लाख नाघेसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ सय नाँघेको छ । पछिल्लो

कोरोनाको कहरः एकै दिन ३७१८ को मृत्यु

काठमाडौं,चैत १८ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका

कोरोनाको कहरः इटालीमा शुक्रबार ९१९ को मृत्यु

रोम, चैत १५ । कोरोना भाइरसको संक्रमणबाट इटालीमा शुक्रबार एकैदिन ९ सय १९ जनाको मृत्यु भएको छ । संक्रमणका कारण एकैदिन मृत्यु भएको यो हालसम्मकै उच्च संख्या हो । युरोपेली

कोरोनाको कहरः १६ बर्षीय किशारीको मृत्यु,१०१ वर्षीय वृद्ध निको भए

एजेन्सी, चैत १५ । फ्रान्समा कारोना भाइरसको संक्रमणबाट फ्रान्समा एक १६ बर्षीय किशारीको मृत्यु भएको छ । फ्रान्सको एसोन क्षेत्रमा बस्‍ने जुली नाम गरेकी ति किशोरीको गत बुधबार निधन भएको

कोरोनाको कहरः इटालीमा एकैदिन सात सय १२ को मृत्यु

काठमाडौं, चैत १४ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।इटलीमा पछिल्लो दुई दिनको तुलनामा मर्नेहरूको सङ्ख्या फेरी बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।