Logo

Tag: कोरोना खोप

प्रधानमन्त्री ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने तर आफु नलाउने

काठमाडौं, माघ १४ । नेपालमा बुधबारबाट देशव्यापी रूपमा कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु हुदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम

विस्तृत पढ्नुहोस
कर्णाली पुग्यो कोरोना खोप

सुर्खेत, माघ १३ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८०

कोभिसिल्ड तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं, माघ १३ । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

पोखरा, माघ १२ । गण्डकी प्रदेशमा कोरोनाविरुद्धकोे ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा

सातै प्रदेशबाट एकैसाथ खोप अभियान शुरु

काठमाडौं, माघ १२ । भारत सरकारद्वारा अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारले १४ गते बुधबारबाट सातै प्रदेशमा एकसाथ शुभारम्भ गर्ने भएको छ । खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल

कर्णालीमा कोरोनाविरुद्ध ११ हजार खोप आउँदै

सुर्खेत, माघ ११ । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने

बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाइने

काठमाडौं, माघ ११ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी बुधबारदेखि स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणविरुद्ध खोप लगाउने योजना बनाएको छ । बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ गर्ने तयारी थालेको स्वास्थ्य मन्त्रालयले खोप

अनलाइन विवरण लिइँदै, शुक्रबार अपरान्हसम्म ४७ हजार पुगे

काठमाडौं, माघ १०। देशभरीबाट कोभिडको पहिलो चरणमा खोप लगाउने सेवाग्राहीको विवरण विद्युतीय प्रणालीबाट संकलन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सूचना व्यवस्थापन इकाइले संकलन गरिरहेको छ । शुक्रबार, अपराहनसम्ममा ४७ हजारको

विमानस्थलमै भारतद्वारा १० लाख डोज खोप हस्तान्तरण

काठमाडौं, माघ ९ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बिहीबार मध्याह्न एयर इन्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको छ । १० लाख डोज खोप नेपालका लागि

कोरोना खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याइने

काठमाडौं, माघ ९। भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप ५ दिनभित्र सबै प्रदेशमा पुर्‍याउने तयारी गरेको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप बिहीवार बिहान एयर

आज नेपाल आईपुग्दै कोरोना खोप

काठमाडौ, माघ ८ । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ । नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं, माघ ८ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज ९बिहीबार० काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता