काठमाडौं, असार ९ । सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना पुष्टि भएको छ। अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टि
काठमाडौं असार ८ । ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको
काठमाडौं, असार ७ । गण्डकी प्रदेशमा आईतबार थप १६ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार आज थप भएका संक्रमित मध्ये बाग्लुङका
काडठमाडौँ, ४ असार । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।
कैलाली, असार २ । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्पताल कार्यरत एक जना स्टाफ नर्समा कोरोना पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकाकी २८ बर्षीय स्टाफ नर्समा कोरोना पुष्टि भएको हो। सोमवार
पर्सा, जेठ ३२ । प्रदेश नम्बर २ मा आइतबार थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा भएको परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका
काठमाडौं, जेठ ३१ । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा
काठमाडौं, जेठ ३१ । गण्डकी प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य
अछाम,जेठ २७ । अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो। भारतबाट आएर ११
धनुषा, जेठ २६ । प्रदेश नम्बर २ को तीन जिल्लाका सोमबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहका थप
काठमाडौं, जेठ २२ । गण्डकी प्रदेश अन्र्तगतका बागलुङ र स्याङजा जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा उनिहरुलाई संक्रमण भएको देखिएको
भक्तपुर, जेठ २१ । भक्तपुर चाँगुनारायण नगरपालिका–३ झौखेलेकी एक गर्भवति महिलामा कोरोना पृष्टि भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो