Logo

Tag: कोरोना भाइरस

मानव सभ्यताको रक्षाका लागि मिलेर लडौंँ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, २० चैत : नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित होऊँ अभियान शुरु गरेको छ अर्थात् नेपाली समाजलाई

विस्तृत पढ्नुहोस
इटलीमा कोरोना संक्रमितको संख्या एक लाख भन्दा बढी

एजेन्सी, २० चैत । इटलीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक लाख १० हजार पाँच सय ७४ मानिस प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या १३ हजार

कोरोनाको परीक्षण आजदेखि हेटौंडाबाटै सुरु हुने : मुख्यमन्त्री पौडेल

हेटौंडा, २० चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग

महामारीमा पनि चाटर्ड विमानमा २६ लाख कमिसन

काठमाडौं, २० चैत्र । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलिय राजदूतावासले गरेको चाडर्ट फ्लाइटमा कमिसनको चलखेल भएको खुलेको छ । सिधै राजदूतावासले पत्र लेखी चाटर्ड विमानको

कोरोना(अपडेट) : विश्वभर ४७ हजार दुई सय ४५ को मृत्यु

२० चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४७ हजार २४५ पुगेको छ । पछिल्लो विवरणअनुसार विश्वभरि नौ लाख ३६ हजार ५० जना कोरोना

कोरोना संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो दृश्य

२० चैत : इटालीमा १ लाख १० हजार ५७४ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार १५५ को मृत्यु भएको छ । यसैबीच १६ हजार ८४७ निको भएर फर्किएका छन्

विरामी भर्ना गर्न नमान्ने अस्पताल र मेडिकल कलेजमाथि कारबाही हुने

काठमाडौं, २० चैत्र । निजी अस्पताल र मेडिकल कलेजले विरामी भर्ना गर्न आनाकानी गर्न थालेपछि सरकारले कडा कारबाहीको नीति लिने भएको छ । समयमा उपचार नपाउने र गलत उपचारबाट विरामीहरुको

नौसैनिक जहाजमा कोरोना भाइरस फैलिएपछि…

एजेन्सी, २० चैत्र । अमेरिकाको युद्धक विमान वाहक नौसैनिक जहाजमा कोरोना भाइरस फैलिएको छ । युएसएस थियोडोर रुजवेल्ट नामको जहाजमा एक सयजना नौसैनिकलाई संक्रमण भइसकेको छ । युद्धक विमानमा कोरोना

अमेरिकामा कोरोना भाइरस संक्रमित संख्या दुई लाख नाघ्यो

एजेन्सी, २० चैत्र । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिकाले कोरोना भाइरसको संक्रमित संख्यामा सबैलाई उछिनिसकेको छ। संक्रमित संख्यामा दोस्रो स्थानमा रहेको इटालीभन्दा अमेरिकामा झण्डै दोब्बर बढी संक्रमित भइसकेका छन् ।

कोरोना भाइरस संक्रमित नौ लाख नाघ्यो (देशहरुको सूचीसहित)

एजेन्सी, २० चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या नौ लाख नाघेको छ । बितेको २५ घन्टामा एक लाख २५ हजार संक्रमित बढेको छ । संक्रमित संख्या ह्वात्तै बढेपछि विश्व

कोरोना (अपडेट): विश्वभर ९ लाख भन्दा बढी संक्रमित

एजेन्सी, १९ चैत । कोरोना भाइरसका कारण विश्वभर संक्रमित व्यक्तिको संख्या ९ लाख ११ हजार पाँच सय ७८ पुगेको छ । भाइरसको संक्रमणबाट मूत्युु हुनेको संख्या ४५ हजार पाँच सय

कोरोना ट्र्याक गर्ने ‘एप’ सिंगापुरद्वारा निर्माण

एजेन्सी १९ चैत : कोरोना भाइरसका कारण विश्व नै त्रसित भएको छ । उक्त भाइरसको रोकथाम गर्नका लागि सम्पूर्ण देश हरु तिब्र गतिमा लागिपरेको छ । रोकथाम गर्न विभिन्न देश