लम्की, १८ चैत : कैलालीको टीकापुर नगरपालिकाले कोभिड–१९ विरुद्धको अभियानमा खटिने करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, सवारी चालक, सरसफाइकर्मी र नगर प्रहरीको बीमा गर्ने निर्णय गरेको
काठमाडौँ, १८ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई अत्यावश्यक सेवा नरोक्न निर्देशन दिएको छ । मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सरकारी, निजी तथा सामुदायिक
काठमाडौँ, १८ चैत : लकडाउनलाई अझ इमानदारीसाथ पालना गर्न र गराउन पार्टीका नेता कार्यकर्ता एवं समस्त नेपालीमा अपिल गर्दै सभापति देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी
काठमाडौं, १८ चैत्र । सरकारले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि लकडाउन लगाएको छ । लकडाउनको आज आठौं दिन हो । यो अझै
काठमाडौँ, १८ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा
धनगढी, १८ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरससँग लड्नका लागि पहिलो घेरमा रहनु हुने चिकित्सकका लागि चाहिने थप स्वास्थ्य सामग्रीको व्यवस्थापन भइरहेको बताएका छन् । कोरोना भाइरस
काठमाडौं, १८ चैत्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा निकै सक्रिय छन् । उनले कोरोना भाइरसको जोखिमसँग सिंगो देश एकजुट भएकाले सबैको साथ र सहयोगमा जोड दिएका छन् ।
काठमाडौं, १८ चैत्र । श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले श्रमिक र ज्यालादार मजदूरलाई राहतमा सरकार लागिसकेको बताएका छन् । रोजगारी या अन्य कामको सिलसिलामा विदेश गएका नेपालीहरुलाई सुरक्षितसाथ
काठमाडौं, १८ चैत्र । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष मा दुई करोड प्रदान गरेका छन् । उनले आज कोषमा दाखिला हुनेगरी उक्त रकम
काठमाडौ, १८ चैत्र । हजारौं नेपालीहरु नेपाल-भारत सीमामा रोकिएका छन् । पूर्व देशि पश्चिम सम्मका मुख्य नाकाहरुमा नेपालीहरु रोकिएपछि अलपत्र परेका छन् । धाचुर्लाबाट दार्चुला आउँदै गरेका नेपालीहरु प्रवेश गर्न
काठमाडौं, १८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लकडाउनमा सबै एकजुट भएर साथ दिनुपर्नेमा जोड दिएका छन् । उनले जनताको पीरमर्का बुझेर सरकारले जिम्मेवरीपूर्वक कदम चाल्नुपर्ने बताए
काठमाडौं, १८ चैत्र । नेपाली काँग्रेसका नेता रामहरि खतिवडा काठमाडौंमा बसेर ओखलढुंगेली जनताको पीरमर्कामा साथ दिइरहेका छन् । जिल्लाका लागि निकै काम गर्ने नेताको परिचय बनाएका खतिवडाले अहिलेको संकटमा मौका