एजेन्सी, १२ चैत्र । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार क्याबिनेट बैठक डाके । उनले वरिष्ठ मन्त्रीहरुलाई मात्र क्याबिनेटमा बोलाएर २१ दिनको लकडाउनबारे छलफल गरे ।
काठमाडौ, १२ चैत्र । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित
काठमाडौं, १२ चैत्र । कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेकी नेपाली महिला भगवती रानाभाट स्वस्थ भएकी छिन् । उनी कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज भई घर फर्किएकी हुन् । बेलायतमा परिवारसहित
चैत्र १२ । कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा थप ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल
काठमाडौं, १२ चैत्र । नेपालमा अहिलेसम्म कोरोना भाइरसका संक्रमित तीनजना पुगेका छन् । तीनजनामध्ये पहिलो व्यक्ति चीनमा अध्ययन गर्ने विद्यार्थी थिए । उनी चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि फर्किएका थिए
काठमाडौ, १२ चैत्र । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलले १० करोड सहयोग गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का
काठमाडौं, १२ चैत्र । नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले एक व्यक्तिमा संक्रमण भेटिएको जानकारी दिएको छ । कोरोनाको परीक्षणपछि ती व्यक्तिमा पोजेटिभ नतिजा आएको
काठमाडौं, १२ चैत्र । सरकारले देशभर लकडाउन गरेपनि दैनिक उपभोग्य सामाग्री विक्रीवितरण गर्ने पसलहरु खोल्न दिएको छ । उपभोक्ताको हितलाई ध्यानमा दिई फलफूल, तरकारी र खाद्यान्न पसलहरु खुलेका छन् ।
एजेन्सी, १२ चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या चार लाख पुगेको छ । यो संख्या छ दिनमै दोब्बर बढेको हो । रुसी समाचार संस्था तासले विश्वभरका कोरोना प्रभावित देशको
काठमाडौं, १२ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सामाग्रीको कुनै अभाव नदिने रणनीति बनाएको छ । सम्भावित जोखिमलाई दृष्टिगत गरी छिमेकी मुलुकबाट भएपनि स्वास्थ्य सामाग्री ल्याउने तयारी
काठमाडौं, ११ चैत्र । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले घरबाट बाहिर ननिस्कन जारी गरेको आदेशलाई आम नागरिकबाट पूर्णरुपमा पालना भएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले आज बिहान
काठमाडौं, ११ चैत्र । कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकमा सहभागी हुने क्रममा मन्त्रीहरुको ज्वरो मापन गरिएको थियो । आज मंगलबार समितिको बैठकमा सहभागी हुने क्रममा