Logo

Tag: कोरोना भाइरस

अमेरिका कोरोना भाइरसको नयाँ केन्द्रबिन्दु बन्नसक्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ चैत्र । संयुक्त राज्य अमेरिका कोरोना भाइरसको नयाँ केन्द्र बिन्दु बन्नलागेको विश्व स्वास्थ्य संगठनले भनेको छ । आज विश्व स्वास्थ्य संगठनका अधिकारीले अमेरिकामा

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट अमेरिकामा एक नेपालीको निधन

काठमाडौं, ११ चैत्र । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित एक नेपालीको मृत्यु भएको छ । न्युयोर्कमा बस्दै आएका अनिल सुब्बाको निधन भएको हो । नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले

क्वारेन्टाइनबाट भाग्ने महिला नङ काट्ने सेलोनमा यसरी समातिइन्

एजेन्सी, ११ चैत्र । इटालीबाट आएकी एक महिला मस्कोस्थित क्वारेन्टाइनमा राखिएकी थिइन् । कोरोना भाइरसको संक्रमणका कारण रुसले युरोपेली युनीयनलगायत संक्रमित मुलुकबाट आउने नागरिकलाई क्वारेन्टाइनमा राख्दै आएको थियो । ती

कोरोना रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन गरिएको छ : मन्त्री ढकाल

काठमाडौं, ११ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (९कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताएका छन्। उनले आज सञ्चारकर्मीसँग कुराकानी

सरकारले विशेष आर्थिक प्याकेज ल्याउँछ- प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

काठमाडौं, ११ चैत्र । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भित्र र बाहिर रहेका नेपालीहरुलाई अहिले यात्रा सम्भव नभएकाले आफू बसेकै स्थानमा रहन आग्रह गरेका छन् । विश्वभर कोरोना भाइरसको संक्रमणको चुनौती

उच्चस्तरीय समिति : भारतबाट आएकालाई आज प्रवेश दिने, भोलिबाट पूर्ण निषेध

काठमाडौं, ११ चैत्र । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आजसम्म भारतबाट आएका नेपालीहरुलाई छोड्ने तर भोलिबाट पूर्ण प्रवेश निषेध गर्ने निर्णय गरेको छ । समितिको आज

ट्रम्पले कोरोना भाइरसको औषधी दाबी गरेको रसायन सेवनबाट एक व्यक्तिको मृत्यु्

एजेन्सी, ११ चैत्र । अमेरिकामा एक व्यक्तिले कोरोना भाइरसविरुद्धको औषधी ठानेर मलेरियाविरुद्धको औषधीमा प्रयोग हुने रसायन सेवन गर्दा ज्यान गुमाएका छन् । फोनिक्स क्षेत्रमा बस्ने ती व्यक्ति र उनकी पत्नीले

नेपालीहरु भारतमा अलपत्र, दूतावासले भन्यो- बसेको ठाउँ नछाड्नु (विज्ञप्तिसहित)

नयाँ दिल्ली, ११ चैत्र । देश फर्कन खोजेको नेपाली नागरिकहरु भारतको विभिन्न शहरमा बिचल्लीमा परेका छन् । कतिपय बाटोमा अलपत्र छन् । भारतको विभिन्न ठाउँबाट नेपाल हिंडेकामध्ये कतिपय दिल्लीमा रोकिएका

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी

एजेन्सी, ११ चैत्र । गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्ना थेरापेटिक्स । भ्याक्सिनको पहिलो मानव

कोरोना संक्रमित युवतीको सम्पर्कमा रहेका २५ जनालाई क्वारेन्टाईनमा राखियो

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमित एकजना विरामीको सम्पर्कमा रहेका २५ जनालाई सरकारले अनिवार्य क्वारेन्टाईनमा राखेको छ । ती युवतीको भने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा

डा. भट्टराईको अपिल : कोरोनासंगको लडाई जितिन्छ, नआँत्तिऔं तर सजग बनौं

काठमाडौं, ११ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले कोरोना भाइरस (कोभिड-१९) संगको लडाई अवश्य जितिने विश्वास दिलाउँदै यो विषम परिस्थितिमा सबैले उच्च सतर्कता र सचेतना अपनाउनुपर्ने बताएका छन्

क्रिश्चियन धर्मालम्बीलाई कोरोना भाइरस नलाग्ने भन्दै अफवाह फैलाउने पाश्चर पक्राउ

पोखरा, ११ चैत्र । मान्छेहरु भेला गराएर क्रिश्चियन धर्मालम्बीहरुलाई कोरोना भाइरसको संक्रमण नहुने भनी अफवाह फैलाउने पाश्चलाई कास्की प्रहरीले पक्राउ गरेका छन् । उनीविरुद्ध अफवाह फैलाएको अभियोगमा मुद्दा दायर हुने