Logo

Tag: कोरोना भाइरस

कोभिड–१९ रोकथामका लागि बृहत् तयारी थालेका छौँ : मुख्यमन्त्री भट्ट

कञ्चनपुर, ८ चैत : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताएका छन् । आज पश्चिमी सीमानाका गड्डाचौकीको अवलोकन

विस्तृत पढ्नुहोस
कोभिड–१९ : भ्रामक अडियोबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं, ८ चैत : नेपालमा कोरोना देखिएको भनी सामाजिक सञ्जालमा भाइरल बनेको भ्रामक श्रव्य सामग्री (अडियो)का विषयमा नेपाल प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब

भारतसँगको सीमा नाकामा लाखौंको भीड

काठमाडौं, ८ चैत्र । कोरोना भाइरस विश्वभर महामारी बनेर संकट बढेपछि लाखौं नेपाली नागरिक भारतको नाकाबाट नेपाल प्रवेश गर्न थालेका छन् । केही दिनयता लाखौंको संख्यामा नेपालीहरु देशभित्र प्रवेश गरिरहेको

बजार अनुगमन गर्न मन्त्री भट्ट फेरि फिल्डमा उत्रिँदै

काठमाडौं, ८ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफैं फिल्डमा उत्रिने भएका छन् । आज शनिबारको दिनपनि उनले मन्त्रालयमा सरोकारवालाहरुसँग छलफल गरेर कोरोनाको त्रासका

व्यवसायीलाई भाडामा ५० प्रतिशत छुट

कास्की, ८ चैत : कोरोना भाइरस (कोभिड–१९) बाट व्यापार व्यवसाय प्रभावित बनेपछि पोखराको एक व्यापारिक मलले व्यवसायीलाई राहत दिन भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पोखराको मुख्य

कोरोना अपडेट : विश्वभर ११ हजार ४१७ जनाको मृत्यु

८ चैत । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट शनिबारसम्म ११ हजार ४१७ जनाको मृत्यु भएको छ, र यो संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक

क्विक रेपिड रेस्पोन्स टोली गठन

भक्तपुर, ८ चैत : कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि मध्यपुरथिमि नगरपालिका तीव्र तयारीमा जुटेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा जनप्रतिनिधि, सरकारी स्वास्थ्य केन्द्रका प्रमुख, मध्यपुरथिमिभित्र

प्रदेश सरकारद्वारा एक सातासम्म भारत नजान आग्रह

अत्तरिया, ८ फागुन : सुदूरपश्चिम प्रदेश सरकारले कम्तीमा एक सातासम्म भारत नजान नेपाली नागरिकलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार रातिसम्म मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको कोरोना

नआत्तिनुहोस् ! कोरोना भाइरसविरुद्धको २० खोप बन्दैछ

एजेन्सी, ८ चैत्र । अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसहरु आतंकित पारेको छ । विश्वका थोरैमात्र देश कोरोना भाइरसको संक्रमण नदेखिएमा परेका छन् । चीनमा सन् २०१९ को डिसेम्बरमा देखिएको

प्रधानमन्त्री ओलीको सम्बोधनलगत्तै मोदीले गरे प्रशंसा

काठमाडौं, ८ चैत्र । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी तथा प्रशंसा

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् ।

राजधानी छाड्ने यात्रुको चाप बढ्यो, लाखौं उपत्यका छाड्दै

काठमाडौं, ८ चैत्र । सरकारले १० चैत्रबाट लागू हुने गरी दुई हप्ता लामो दुरीको यातायात सेवा बन्द घोषणा गरेपछि काठमाडौं उपत्यका छाड्ने चाप बढेको छ । एकै दिन दुई लाखभन्दा