एजेन्सी, ३० पुस। कोरोनाविरुद्ध खोप नलगाएका पिताले आफ्ना सन्तान भेट्न नपाउने भएका छन्। खोप नलगाएका पितालाई भेट्नु सन्तानको रुचिविपरित भएको भन्दै पिताले आफ्ना सन्तानलाई भेट्न
तनहुँ, ३० पुस: तनहुँमा पुनः कोरोना सङ्क्रमण बढ्न थालेको छ । बिहीबारसम्म ६ स्थानीय तहमा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीका अनुसार जिल्लामा सक्रिय सङ्क्रमितको
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकमा कोरोना महामारी, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलगायत नियमित काम कारबाहिको विषयमा छलफल केन्द्रित हुने जनाइएको छ । मन्त्रिपरिषदको बैठक
काठमाडौँ, ३० पुस। अन्तर्राष्ट्रिय मानव अधिकारको विश्वव्यापी अवस्था सम्बन्धमा सार्वजनिक प्रतिवेदनले नेपालमा सरकारको असंवेदनशीलता र अक्षमताले कोरोना महामारीको दोस्रो लहरमा धेरै नागरिककको मृत्यु भएको तथ्य सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय
एजेन्सी, ३० पुस। भारतमा एकै दिन २ लाख ६४ हजारमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा दुई लाख ६४ हजार दुई सय दुई
त्रिशूली, ३० पुस: नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाइ मेला यस वर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिम वृद्धि हुँदै गएसँगै रोग नियन्त्रणमा लिन जिल्ला
दार्चुला, ३० पुस: जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ । प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड
बागलुङ, ३० पुस: काठेखोला गाउँपालिका–५ रामकोटधाममा शनिबारदेखि आयोजना गर्ने भनिएको बिहुँकोट धार्मिक महोत्सव स्थगन गरिएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणलाई हेरेर सरकारले भीडभाडजन्य गतिविधिमा रोक लगाएपछि महोत्सव
कञ्चनपुर, ३० पुस: कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र
काठमाडौं, पुस ३० । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले सिंहदरबार प्रवेश गर्न यसअघि दिइएका सबै प्रकारका पास रद्द गरेपछि बिहीबार सरकारको मुख्य प्रशासनिक केन्द्रमा हुने काम र मानिसको चाप
काठमाडौं, २९ असोज । सरकारले कोरोना भाइरसको संक्रमण बढेपनि लकडाउन नगर्ने भएको छ । जोखिम क्षेत्रलाई हेरेर कडाई गर्ने नीति लिएको छ । आज स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकार लडाउनको पक्षमा
काठमाडौँ, २९ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ