काठमाडौँ, २९ पुस। कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्टको सङ्क्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पाटन
काठमाडौँ, २९ पुस: कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै सरकराले अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरेको छ । अध्यागमन विभागले यसअघि प्रतिबन्ध लगाइएका नौ देश र कोरोनाको उच्च जोखिम भएका
काठमाडौँ, २९ पुस: कोरोना भाइरसका कारण राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रभावित नहुने निर्वाचन आयोगले जनाएको छ । स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने आयोगले
२९ पुस : जर्मनीमा अहिले दिन प्रतिदिन कोभिड १९ का सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार बुधबार मात्र
काठमाडौँ, २९ पुस। नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको साथै खोप अभियान तीव्र गतिमा अगाडि बढेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् । पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर
एजेन्सी, २९ पुस। भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिन मंगलबारको भन्दा २७ प्रतिशत बढी हो।
काठमाडौं, २८ पौष । सरकारले कोरोना भाइरसको जोखिमका कारण भन्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । अब पुराना पास खारेज गरी नयाँ व्यवस्था गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार
काठमाडौं, २८ पुस । कोरोना संक्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य
काठमाडौं, २८ पुस । पछिल्लो २४ घन्टामा आज नेपालमा कोरोना भाइरसका ३ हजार ७५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज २ सय ७८ जना संक्रमणमुक्त
काठमाडौं, २८ पुस । कोरोना भाइरसको संक्रमणको दर पछिल्ला केही दिनमा निकै बढिरहेको छ । यसै क्रममा आज नेपाल मेडिकल काउन्सिलका कर्मचारीमा पनि कोरोना संक्रमण पृष्टि भएको छ । कर्मचारीलाई
एजेन्सी, २८ पुस । कोरोनाको तेस्रो लहर बालबालिकाका लागि पनि घातक हुन्छ । चिकित्सकहरुले बालबालिकालाई सावधानी अपनाउन निर्देशन दिएका छन् । बालबालिकामा हुने कुनै पनि लक्षणलाई बेवास्ता गर्नु तपाईंहरुलाई यो
एजेन्सी, २८ पुस । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका करिब २ लाख १ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । मंगलबारको तुलनामा १५.८ प्रतिशत धेरै नयाँ