Logo

Tag: कोरोना भाइरस

मेक्सिकोका राष्ट्रपति अन्ड्र्रेस पुनः कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

२७ पुस : मेक्सिकोका राष्ट्रपति अन्ड्रेस मान्युल लोपेज ओर्बाडोर कोरोनाभाइरसबाट फेरि सङ्क्रमित भएका छन् । उनी अहिले दोस्रो पटक सङ्क्रमित भएको राष्ट्रपतिको कार्यालयका अधिकारीहरुले जानकारी

विस्तृत पढ्नुहोस
चीनमा ५० लाखलाई घरबाट निस्कन निषेध

एजेन्सी, २७ पौष । कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको अनयाङमा ५० लाख मानिसलाई घरबाट निस्कन निषेध गरिएको छ । नयाँ लकडाउन ओमिक्रन प्रजातिको भाइरस फैलन नदिन गरिएको जनाइएको छ ।

चितवनमा १८ वर्षमाथिका ९० प्रतिशतलाई खोप

चितवन, २७ पुस: चितवनमा १८ वर्ष माथिका ९० प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । ती उमेर समूहका चार लाख हाराहारी जनसङ्ख्या रहेका जिल्लामा तीन लाख ७० हजार ५४४ जनाले

कालीकोटमा १९ हजार बालबालिकाले लगाए कोभिड–१९ विरुद्धको खोप

मान्म, २७ पुस: कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ । लक्ष्यभन्दा ३७२ थप बालबालिकालाई सो खोप लगाइएको हो । यही पुस १२ गतेदेखि

बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशन जारी

२७ पुस : बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ । ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने

नयाँ दिल्लीमा सबै निजी कार्यालयहरु बन्द गर्न आदेश

एजेन्सी, २७ पुस। दिल्लीमा कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि सबै निजी कार्यालयहरु बन्द गर्न आदेश जारी भएको छ। दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (DDMA) ले उक्त आदेश दिएको हो। हाल निजी कार्यालयहरू

गायिका लता मंगेशकरलाई कोरोना संक्रमण

एजेन्सी, २७ पुस। भारतीय गायिका लता मंगेशकर कोरोना संक्रमित भएकी छिन् । कोरोना देखिएपछि उनलाई ब्रिज क्याण्डी अस्तालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनकी भतिजी रचनाले कोरोना संक्रमण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा ‘भिजिटर पास’ बन्द

काठमाडौँ, २७ पुस: कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले ‘भिजिटर पास’ वितरण बन्द गरेको छ । अति आवश्यकबाहेक ‘भी पास’ उपलब्ध नहुने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको

‘लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ’

–शरद् शर्मा काठमाडौँ, २७ पुस: सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि १५ दिनसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै

स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह

मकवानपुर, २७ पुस : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रणका लागि स्वास्थ्यका

कोरोनाका कारण माघी मेला स्थगित

–रञ्जिता अधिकारी देउखुरी, २७ पुस : कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा

स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

काठमाडौँ, २७ पुस। कोरोना संक्रमण बढेसँगै त्यसबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट