Logo

Tag: कोरोना भाइरस

कोरोना तेस्रो लहर–प्रक्षेपणले होटल व्यवसायी चिन्तित

-रिपोर्टर्स नेपाल/संवाददाता

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १५ पुस : गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलका होटल व्यवसायी प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रनेमा निकै खुसी लागेको

विस्तृत पढ्नुहोस
ओमिक्रोनको त्रास : मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

१५ पुस : मुम्बइमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको बताइएको छ । भारतको नयाँ दिल्ली र मुम्बइमा पछिल्ला केही हप्तामा सङ्क्रमण बढेको हो । यसैबीच त्यहाँ कोरोना भाइरसको

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाख ८३ हजारभन्दा बढी सङ्क्रमित

१५ पुस : बेलायतमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखिकै मंगलबार सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । बेलायतमा मंगलबार त्यसको २४ घन्टायता मात्र कम्तीमा पनि १ लाख ८३ हजार ३७ जना

‘कोरोना भाइरसको सुनामीको खतरा’

एजेन्सी, १५ पौष । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ओमिक्रन र डेल्टाले कोरोना भाइरसको सुनामी ल्याउने खतरा औल्याएको छ । विश्वभर व्यापक रुपमा कोरोना संक्रमणको वृद्धि भएसँगै डब्लुएचओले यस्तो खतरा

डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको डरलाग्दो सुनामी ल्याउन सक्छ: डब्ल्यूएचओ

एजेन्सी, १५ पुस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डेल्टा र ओमिक्रोन भेरिअन्टको मिश्रणले कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको बताएका छन् । युरोप र अमेरिकामा

स्वास्थ्यमन्त्री खतिवडाद्वारा ल्होसारको शुभकामना

काठमाडौँ, १५ पुस: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २६०६ औँ तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्

यी मानिस कोरोनाविरुद्धको भ्याक्सिनबाट भाग्न रुख चढे (भिडियोसहित)

एजेन्सी, १४ पौष । कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गर्न वैज्ञानिकहरुले निकै मिहेनत गरेका छन् । कम्पनीहरुले अरबौंको धनराशी खर्च गरेका छन् । राज्यले आफ्नो कोषबाट कोरोना विरुद्धको भ्याक्सिनलाई अभियान चलाएको

बेलायतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला

काठमाडौं, १४ पुस । कोरोना भाइरसको संक्रमण सुरु भएदेखिनै बेलायतमा धेरै मानिसहरुमा संक्रमण देखिएको छ । बेलायतमा २४ घन्टामात्रै १ लाख २९ हजार ४७१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य

डब्लुएचओले भन्योः ओमिक्रनबाट अझै धेरै खतरा 

एजेन्सी, १४ पौष । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनबाट अझै धेरै खतरा रहेको औल्याएको छ । बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक

आज संक्रमणबाट थप दुई जनाको मृत्यु

काठमाडौं, १३ पुस। कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण

काठमाडौं, १३ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय ६४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २७ हजार ७ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या

‘ओमिक्रोन’ फैलिएपछि फ्रान्समा कडा प्रतिबन्धको घोषणा

एजेन्सी, १३ पुस। फ्रान्सले कोभिड १९ को ओमिक्रोन भेरियन्टको बढ्दो संक्रमण दरलाई मध्यनजर गर्दै कडा प्रतिबन्‍धहरु लागू गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री जिन कास्टेक्सले महामारी ‘कहिले अन्त्य नहुने फिल्मजस्तो’ भन्दै