Logo

Tag: कोरोना भाइरस

गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, ६ पुस: गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश

विस्तृत पढ्नुहोस
काठमाडौंमा आज १२९ संक्रमित थप

काठमाडौँ, ५ पुस । पछिल्लो २४ घन्टामा आज देशभर २ सय २ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय २९ जना थपिएको स्वास्थ्य मन्त्रलायले

आज थप एक जनाको मृत्यु

काठमाडौं, ५ पुस। कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

आज २ सय २० संक्रमित थप

काठमाडौं, ५ पुस। आज नेपालमा कोरोना भाइरसका २ सय २० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २५ हजार ९ सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या

बैतडीका बालबालिकालाई विद्यालयमै खोप

बैतडी, ५ पुस: मङ्गलबारदेखि बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिइने भएको छ । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने

इरानमा पनि देखियो नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी, ५ पुस। इरानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो । युएईबाट आएका एक इरानी

तञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडीलाई कोरोना पोजेटिभ

५ पुस : ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ ।यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र

चीनबाट खोप लिएर आएको विमान मौसम खराबीका कारण अवतरण गर्न सकेन

मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि

स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतलाई पहिलो मात्रा

वालिङ, ५ पुस: स्याङ्जाका अठार वर्षमाथिका ९९ प्रतिशतले कोभिड– १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । जिल्लामा खोपका लागि अठार वर्ष उमेर समूहभन्दा माथिको लक्षित सङ्ख्या एक लाख ६३

भारतमा ओमिक्रोन संक्रमितको संख्या डेढ सय नाघ्यो

एजेन्सी, ५ पुस। भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको सञ्चारमाध्यमहरुले लेखेका छन् । उक्त भेरियन्टबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित

क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्छ: डा. एन्थोनी फौची

एजेन्सी, ५ पुस। वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फौचीले क्रिसमस यात्राले ओमिक्रोन भेरिएन्टको संक्रमण फैलन सक्ने चेतावनी दिएका छन् । फौचीले एनबीसी टेलिभिजनको ‘मिट द प्रेस’ कार्यक्रममा कुरा गर्दै

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट, ५ पुस: स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२