Logo

Tag: कोरोना भाइरस

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन

-रिपोर्टर्स नेपाल/संवाददाता

महोत्तरी, २१ मङ्सिर: विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय

विस्तृत पढ्नुहोस
उपत्यकामा आज १ सय १२ संक्रमित थप

काठमाडौँ, २० मंसिर । आज देशभर २ सय ६५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय १२ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

नेपालमा पनि ओमिक्रोन भेरियन्ट देखिए सँगै सरकारद्वारा उच्च सतर्कताको प्रयास

– शरद् शर्मा काठमाडौँ, २० मङ्सिर : नेपालमा कोभिड–१९ को भाइरसमा नयाँ उत्परिवर्तन ओमिक्रोन भेरियन्ट देखिएको छ । यही मङ्सिर ८ गते दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट त्यसको १२ दिनपछि

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

काठमाडौं, २० मंसिर । कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको

अब लकडाउन नहुने

काठमाडौं, २० मंसिर । सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना

आज २ सय ६५ जना संक्रमित थप

काठमाडौं, २० मंसिर । आज नेपालमा कोरोना भाइरसका २ सय ६५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८ सय ३० पुगेको स्वास्थ्य तथा

ओमिक्रोनको त्रास: विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुलाई मास्क अनिवार्य

जनकपुर, २० मङ्सिर। विवाहपञ्चमी महोत्सवमा सहभागी हुनेहरुलाई मास्क अनिवार्य गरिएको छ । महोत्सवमा भिड हुने भएकाले जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क अनिवार्य गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषाले महोत्सवमा

ओमिक्रोनको संक्रमण पुष्टि भएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २० मङ्सिर। कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएका दुईजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार

नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भेटिएको पुष्टि

काठमाडौँ, २० मङ्सिर : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले पत्रकार सम्मेलन गरेर जानकारी दिएको

नयाँ भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय

महेन्द्रनगर, २० मङ्सिर: भारतलगायत विभिन्न मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ । आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले

भारतमा एकै दिन १७ जनामा देखियो ओमिक्रोन

एजेन्सी, २० मङ्सिर। भारतमा एकै दिन १७ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठ जनामा ओमिक्रोन पुष्टि भएको त्यहाँका

भारतमा ओमिक्रोन सङ्क्रमितको सङ्ख्या २१ पुग्यो, एकैदिन पाँच गुणाले बृद्वि

काठमाडौं, मंसिर २० । भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ। समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा