म्याड्रिड [स्पेन], १६, मङ्सिर: कोभिड-१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सन स्पेसेस विश्वविद्यालय अस्पतालको
काठमाडौँ, १६ मङ्सिर: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उनी यही मङ्सिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड–१९ निमोनियाको उपचाररत
गलेश्वर, १६ मङ्सिर: कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो
१६ मङ्सिर : पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ ।अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो नयाँ भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको
बागमती, १६ मङ्सिर: बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले
काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको
काठमाडौं, १५ मंसिर। आज नेपालमा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज
काठमाडौं, १५ मंसिर । कोरोना भाइरसविरुद्धको ९ लाख खोप बुधबार नेपाल ल्याइने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गतको सेरम इस्च्यिुट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार कोभिशिल्ड खोप
एजेन्सी, १४ मंसिर । अफ्रिकाभन्दा पहिले यूरोपमा ओमिक्रन कोरोना भाइरसको प्रजाति फैलिएको तथ्य खुलेको छ । अहिले यूरोप ओमिक्रनको केन्द्रबिन्दु बन्दै गएको छ । यूरोपको नेदरल्यान्ड्समा अफ्रिकामा भन्दा पहिले ओमिक्रन
एजेन्सी, १४ मङ्सिर। जापानले आज (मंगलबार) कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो केस पुष्टि गरेको छ। समाचार संस्था क्योदोले उच्च सरकारी सुत्रलाई उदृत गर्दै समाचारको पुष्टि गरेको हो । नामिबियाबाट
काठमाडौँ, १४ मङ्सिर। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामा कोभिड निमोनिया देखा परेको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । गत आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका पारिवारिक सदस्यलाई संक्रमण
१४ मङ्सिर : कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन