Logo

आज कोरोनाबाट ३ जनाको मृत्यु



काठमाडौं, १५ मंसिर । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय १६ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार ७ सय २७ परीक्षणमा गरिएको  मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २ हजार ५९ जना संक्रमणमुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot