Logo

Tag: कोरोना भाईरस

लकडाउन डायरी : माईतीघरदेखि पाटन कृष्ण मन्दिरसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । कोरोना भाईरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको आज नवौं दिन हो । यो अवधिमा आम जनताले सरकारको

विस्तृत पढ्नुहोस
लकडाउन डायरी : पुतलीसडकदेखि बुढानिलकण्ठसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, १७ चैत्र । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी लकडाउन लगाएको छ। लकडाउन लगाएको आज सातौं दिन हो । आम जनताले सरकारको आदेश पूर्ण रुपमा

कोरोना उपचार : हतियार विनाको लडाँइ

भानुभक्त निरौला : ‘मलाई हेर्न अहिलेसम्म एक जना डाक्टर पनि आएका छैनन्, अस्पतालमा छु उपचार केही भएको छैन’ धनगढीका कोरोना संक्रमित ३४ बर्षिय यूवाको प्रतिक्रिया । सेती प्रादेशिक अस्पतालको शैयामा

लकडाउन प्रभाव : पशुपतिनाथ मन्दिर सुनसान (फोटोफिचर)

काठमाडौं, १३ चैत्र । विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) ले नेपाललाई समेत प्रभाव परेको छ। सरकारले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन

कोरोना भाइरसले भारतमा तेस्रो व्यक्तिको निधन, संक्रमित १२९ पुगे

काठमाडौं, ४ चैत्र । कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमण हुनेहरुको संख्यामा भारतमा बढिरहेको छ । अहिलेसम्म भारतमा तेस्रो व्यक्तिको मृत्यु भएको छ। महाराष्ट्रमा ६४ वर्षका एक व्यक्तिको मृत्यु भएसँगै त्यहाँ

‘एकद्धार प्रणालीमा सूचना प्रवाह गर्ने’

काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्न सरकारले डाकेको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा कोरोनाबारे सही सुचना

कोरोना भाईरसको सन्त्रास : सरकारले बोलायो सर्वदलीय बैठक

काठमाडौं, २८ फागुन । कोरोना भाईरस (कोभिड–१९) बारे छलफल गर्नको लागि सरकारले सर्वदलीय बैठक बोलाएको छ । सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अध्यक्षता गर्ने उक्त बैठकमा संघीय संसदमा प्रतिनिधित्व

युएईमा दुई नेपालीमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि

काठमाडौं, २६ फागुन । युएईमा रहेका दुई नेपालीमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएको छ । नेपालीसहित १४ जनामा कोरोनाभाइरस संक्रमण रहेको कुरा त्यहाँका मिडियाले समाचार लेखेका

कोरोना भाइरसबाट बच्नको लागि धुम्रपान त्यागौं : ई. कँडेल

काठमाडौं, २३ फागुन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नोवल कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास नेपालमापनि देखिएको सुनाउँदै यसबाट बच्नको लागि विश्व स्वास्थ्य संगठनले भनेबमोजिमको सावधानी अपनाउन आग्रह गरेका छन्

कोरोना भाईरसको त्रास : जतिसक्दो चाँडो विद्यालय बन्द गर्न कलाकार सिम्खडाको सरकारलाई सुझाव

काठमाडौं, २१ फागुन । चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाले सरकारले चैत्र ५ गते नकुरी त्योभन्दा अगावै विद्यालयहरु बन्द गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाईरस (कोभिड–१९) को विश्वभरि

काठमाडौंमा मास्कको चरम अभाव

काठमाडौं, १७ फागुन । कोरोना भाईरसको कारण त्रास नेपालमा पनि देखिएको छ । विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास फैलिएको छ । विश्व स्वास्थ्य संगठनले समेत यो भाइरस विश्वभरि फैलिन

कोरोनाको त्रासबीच कोरियामा सामूहिक विवाह (फोटोफिचर)

सिओल, दक्षिण कोरिया । चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाईरस (कोभिड–१९) को सन्त्रास विश्वभरि फैलिएको छ । दक्षिण कोरियामा पनि यसको ठूलो सन्त्रास फैलिएको कुरा त्यहाँ आयोजित एक