नेपालगञ्ज, कार्तिक १५ । कोभिड १९ का कारण बिरामी भई बाँकेमा उपचार गराइरहेका दाङका थप एक जनाको शनिवार विहान मृत्यु भएको छ । दाङको घोराही
काठमाडौं, कार्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट
बुटवल, कार्तिक ८। रुपन्देहीस्थित कोरोना अस्पतालमा उपचार गराउँदै आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंंम्बर ७ का ७५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालले
काठमाडौं,कार्तिक ४ । कोरोना संक्रमणबाट देश आक्रान्त बनेका बेला दसैभत्ता लिएको भनी आलोचना बढेपछि केही सांसदले व्यक्तिगत रूपमा भत्ता फिर्ताको घोषणा गरेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेससमेत सत्तारूढ नेकपाले संस्थागत
काठमाडौं, कार्तिक २ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेसरी शाहलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले केही दिनअघि
काठमाडौं, कार्तिक १। नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि
राजविराज, २७ असोज । राजविराज–७ निवासी ५८ वर्षीया प्रतिनिधि सभा सदस्य रेणुकुमारी यादवलाई सोमबार कोरोना संक्रमण देखिएको छ। गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणअनुसार पूर्व शिक्षामन्त्रीसमेत रहेकी यादवसहित उनकी २६
असोज २६, काठमाण्डौ । नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा फेरी स्थगित भएको छ । असोज २८ र २९ गतेका लागि तय भएको क्यानको साधारणसभा स्थगित गरिएको हो ।
काठमाडौं, असोज २३ । पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने
काठमाडौं, असोज २३ । दुई महिनादेखि काठमाडौं उपत्यकामा फैलिने क्रममा रहेको कोरोना संक्रमणले अत्यास लाग्दोगरी घेरा हाल्न थालेको छ। बिहीबार एकैदिन २५ सय ४० जना संक्रमित उपत्यकामा थप भएका छन्।
काठमाडौं, असोज १९ । प्रधानमन्त्री केपी ओलीको सचिवालयमा कार्यरत प्रमुख राजनीतिक सल्लाहकारदेखि सचिवालयका अन्य सदस्य र सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेता होम आइसोलेसनमा बसेका छन्। प्रधानमन्त्रीका निजी
काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । रिमालले सामाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई संक्रमण भएको