काठमाडौं, साउन २८ । कोरोना संक्रमणका कारण विकास, समृद्धि र सुशासनमा केही सुस्त देखिए पनि सरकारले विगत दुई वर्षको अवधिमा समृद्धिको आधारस्तम्भ खडा गरेको पाइएको
काठमाडौं, साउन २७ । विश्वभर दुई करोड दुई लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड दुई
काठमाडौं, २७ साउन ।काठमाडौं उपत्यकामा हालसम्म ११७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९४२ जना,ललितपुरमा १४२ जना र भक्तपुरमा ८९ जना कोरोना संक्रमित रहेका छन् । सोमबार
काठमाडौं, साउन २४ । शुक्रबार दिउँसो ताहाचलनिवासी ६० वर्षमाथिका एक ज्येष्ठ नागरिक विभिन्न बहाना बनाएर घरबाट बाहिर निस्किए। छोराले कोरोना संक्रमण जोखिम हुने भन्दै उनलाई बाहिर ननिस्कन सुझाए। उनले उल्टै
काठमाडौं, साउन २४ । उपत्यकामा कोरोना संक्रमणको जोखिम अत्यधिक बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयबाट दिइने सेवा कटौती गरिएको छ । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको शुक्रबार आकस्मिक
जनकपुर, साउन २३ । मुलुकभर फैलिइरहेको कोरोना संक्रमणले पछिल्लोसमय उच्च पदस्थ व्यक्तिलाई पनि छुन थालेको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ
ललितपुर, साउन २३ । कोरोना संक्रमणबाट गत शुक्रबार ललितपुर–१४ थसिखेलकी ६७ वर्षीया महिलाको मृत्यु भयो । वीरगन्जबाट फर्किएको केही समयपछि मृतक महिलालाई कोरोना पुष्टि भएको थियो । उनको परिवारका अन्य
काठमाडौं, साउन २३ । नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८
काठमाडौं, साउन २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे
साउन २२, काठमाण्डौ । नेपालमा दिनप्रतिदिन कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । सरकारले यहि साउन ७ गतेबाट लकडाउन खुकुलो पारे सगंै कोरोना संक्रमण बढ्ेको हो । साउन सात गतेअगाडि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम बढेकोले सबैले आवश्यक सतर्कता र सचेतना अपनाउनुपर्नेमा जोड दिएका छन् । बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली
काठमाडौं, २१ साउन । कोरोना संक्रमणबाट मुलुक आक्रान्त बन्दै गएको बेला सरकारले फेरि एकपटक मुलुकभर लकडाउनको तयारी गरिरहेको छ । व्यापारी, व्यवसायी र बैंकरहरुले भने सरकारलाई मिश्रित सुझाव दिएका छन्