Logo

Tag: कोरोना संक्रमण

थप २०१ जनामा कोरोनाको संक्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ जेठ । नेपालमा कोरोना भाइरसका २०१ जना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयले संक्रमित थपिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता

विस्तृत पढ्नुहोस
कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी परिचालन हुने

काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका

कोरोनाले लियो पाकिस्तानी मन्त्रीको ज्यान

काठमाडौं, जेठ २१ । कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको मृत्यु भएको हो। मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो। स्थिति गम्भीर

कोरोनाको संक्रमण फैलिन नदिन जुम्लामा जारी निषेधाज्ञा बिहीबारसम्म थप

दैलेख, २० जेठ । जुम्लामा आज राति १२ बजेसम्म जारी रहेको निषेधाज्ञा बिहीबार राति १२ बजेसम्मको लागि थप गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि जुम्लाको जिल्ला प्रशासन

काठमाडौंमा थप ४ जनामा कोरोनाको संक्रमण, संक्रमित चारै जना स्वास्थ्यकर्मी

काठमाडौं, २० जेठ । काठमाडौंमा थप चार जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह चार बजे गरेको अपडेटअनुसार आज देशैभरि थप २ सय ८८ जनामा

नेपालमा कोरोना जित्नेहरुको संख्या २६६ पुग्यो

काठमाडौं, २० जेठ । नेपालमा कोरोना संक्रमणलाई जित्नेहरुको संख्या दुई सय ६६ पुगेको छ । मंगलबार अपरान्ह ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गराएको अपडेटअनुसार आजसम्म कोरोना संक्रमण जितेर उपचारपछि

थप २८८ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या २०९९ पुग्यो

काठमाडौं, २० जेठ । थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गराएको अपडेटअनुसार थप २८८ जनामा कोरोनाको संक्रमण देखिएको हो । उनीहरुमध्ये २७०

गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण भएको पुष्टि

पोखरा, जेठ २०। गण्डकी प्रदेशमा मंगलबार थप १० जनामा कोरोना संक्रमण देखिएको छ । आज पुष्टि भएका मध्ये स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का चार जना

नेपालमा कोरोना जित्नेको संख्या २२१ पुग्यो

काठमाडौं, १९ जेठ । नेपालमा आजसम्म कोरोनाको संक्रमण जितेर (उपचारपछि अस्पताल) बाट घर फर्किनेहरुको संख्या २२१ पुगेको छ । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरु २२१ मध्ये

थप २२६ जनामा कोरोनाको संक्रमण, कुल संक्रमितको संख्या १७९८ पुग्यो

काठमाडौं, १९ जेठ । थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् । उनीहरुमध्ये

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ राख्न सुझाव

काठमाडौं, जेठ १९ । नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा

थप १६६ जनामा कोरोनाको संक्रमण

काठमाडौं, १८ जेठ । थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह गरेको अपडेटअनुसार थप १६६ जनामा कोरोनाको संक्रमण देखिएको हो । योसँगै कुल