Logo

Tag: कोरोना संक्रमित नेपाली

कोरोना संक्रमित भिआइपी संख्या बढ्दो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । सुरुका दिनमा विदेशबाट आउने विद्यार्थी तथा श्रमिकबाट सुरु भई समुदायस्तरसम्मै फैलिएको कोभिड–१९ संक्रमण पछिल्लोसमय उच्च पदस्थ व्यक्तिहरूमा पनि व्यापक बन्दै गएको

विस्तृत पढ्नुहोस
घरैपिच्छे कोरोना संक्रमित, टोल सिल

सुनसरी, भदौ २३ । जिल्ला सदरमुकाम इनरुवा वडा नं। ५ को प्रगतिपथमा घरैपिच्छे कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित कठिनपूर्वक होम आइसोलेसनमै बसेका छन्। कृष्णजन्म अष्टमीमा कोरोनाको लक्षण देखिएका केही

विश्वभर एक करोड १३ लाख ७१ हजार बढी कोरोना संक्रमित

काठमाडौं, असार २१ । कोरोना भाइरसबाट विश्वभर ज्यान गुमाउनेको संख्या पाँच लाख ३२ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख ३२

असारभित्र कोरोना संक्रमित ४० हजार पुग्ने अनुमान

काठमाडौं, असार ५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरसबाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी

विश्वभर १३ हजार नेपाली कोरोना संक्रमित, १ सय १७ को मृत्यु

काठमाडौ, जेठ ११ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने नेपाली ११७ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता थप २१

कोरोना लागेको तर उपचार नपाएको भन्दै रुदै अन्तर्वार्तामा आए दुबईका नेपाली युवा (अडियोसहित)

काठमाडौं, जेठ २ । दुबईमा कोरोनाभाइरसबाट संक्रमित भएका नेपाली युवाले आफुलाई उपचारको व्यवस्था गरेर बचाउन आग्रह गरेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै ती युवाले आफुलाई कोरोना लागेको भएपनि

साउदीमा रहेका ६ सय ७४ नेपाली कोरोना संक्रमित

काठमाडौं, बैशाख ३१ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६,

मलेसियामा ५४ नेपाली कोरोना संक्रमित

काठमाडौं, बैशाख २९ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मलेसियामा ५४ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । हालसम्म तीन जना नेपाली संक्रमण मुक्त भएका छन भने अन्यको उपचार

भारतमा कोरोनाबाट एक नेपालीको मृत्यु, २८ संक्रमित

नयाँदिल्ली, बैशाख २७ । भारतमा रहेका २८ जना नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।मृतक हुनेमा पाल्पाका ४५ वर्षीय पुरुष हुन् । उनको हरियाणामा