क्यालिफोर्निया, १४ असार : संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित वाल्मार्टमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । कारमा आएका एक
धेरै बाबु आमाले आफ्ना बच्चाहरु किरा फट्याङ्ग्राबाट टाढा राख्ने गर्छन् तर क्यालिफोर्नियाका एरिक लीबलैकले आफ्नो बच्चालाई खेलौनाको लागि १९ फिटको अजिगंर दिएका छन् । उनका ३ वटा बच्चाहरु अंजिगंर खेलौना
१८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेकी
क्यालिफोर्निया,फागुन २३ । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना भाइरसका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ। अमेरिकामा यो समेत १० जनाको कोरोना भाइरसकै कारण मृत्यु भइसकेको छ।
लस एन्जलस, २ मंसिर । अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु
लस एन्जलस, २२ कात्तिक । अमेरिकी राज्य क्यालिफोर्नियाको दक्षिणी भूभागमा बिहीबार एक सानो विमान मानव बस्तीमा खसेर दुर्घटना भएको छ । उक्त दुर्घटनापछि सो विमानका चालकको पनि मृत्यु भएको छ
हेल्डस्बर्ग, अमेरिका, ११ कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका
२०१९ ,अक्टुबर २८ । लोङ्ग बीच, क्यालिफोर्नियामा वार्षिक हौट डग हेलोवीन परेडको दौडान कुकुरहरू सजिएका केहि मनमोहक तस्बिरहरु । (Photo by Mark RALSTON / AFP)
अमेरिकाको क्यालिफोर्नियामा ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्प आउँदा टेलिभिजनका स्टुडियोहरुका प्रत्यक्ष दृश्य रोचक बन्यो । समाचार पढ्दै गर्दा आत्तिएको दृश्य हेर्न सकिन्थ्यो । कतिपयले टेबुल मुनी लुक्ने कि सम्म भने ।
अमेरिकाको क्यालिफोर्नियामा लगातार भूकम्पको झड्काले मानिसहरु त्रसित भएका छन् । ७.१ म्याग्निट्युडको शक्तिशाली भूकम्पका कारण शुक्रबार साँझ देखि मानिसहरु त्रासका कारण सुत्न नसकेको त्यहाँका टेलिभिजनहरुले खबर प्रशारण गरिरहेका छन् ।