Logo

Tag: क्वारेन्टाइन

क्वारेन्टाइनमा २० हजार, ४ सय ६९ जना सम्भावित जोखिमको सूचिमा

-रिपोर्टर्स नेपाल/संवाददाता

वैशाख २४, काठमाण्डौ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा १९ हजार ७ सय ३४ व्यक्ति छन् । आइसोलेसनमा १ सय ३६ जना सम्भावित कोरोना संक्रमित

विस्तृत पढ्नुहोस
क्वारेन्टाइनमा बस्न नपाउँदै नदीमा बेपत्ता

मुगु, बैशाख २२ । क्वारेन्टाइनमा राख्न लागिएका एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । मुगु जिल्ला खत्याड गाउँपालिका–१ बमकाँडा गाउँ घर भएका अन्दाजी ३५ वर्षीय गिर्मे भनिने प्रेम विक आइतबार

श्रीमती सुतेको बेला क्वारेन्टाइनमै आत्महत्या

उदयपुर, बैशाख १९ । उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा विगत सात दिनदेखि बस्दै आएका १८ वर्षीय सुमन

लकडाउन उल्लङ्घन गरेवापत क्वारेन्टाइन खर्च आफैँले व्यहोर्नुपर्ने

भद्रपुर, १८ वैशाख : बन्दाबन्दीको अवधिभर मेचीनगर नगरपालिकामा अन्यत्रबाट बसोबास गर्ने जो–कोही आएमा नगरले तोकेको क्वारेन्टाइनमा १५ दिनसम्म राख्ने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले बुधबार सूचना नै जारी गरेर

क्वारेन्टाइनमा औलो संक्रमण देखियो ः स्वास्थ्य मन्त्रालय

वैशाख १३, काठमाण्डौ । क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको

क्वारेन्टाइनमा रहेका ३३७ घर फर्किए

कैलाली, बैशाख १३ । देशका विभिन्न ठाउँबाट आफ्नै पालिकामा पुगी क्वारेन्टाइनमा बसेका नागरिक शुक्रबारदेखि घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि

किरियापुत्रीलाई ल्याइयो सिमानाबाट घरमा

अर्घाखाँची, १२ वैशाख : भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दै आएका थिए

क्वारेन्टाइनमा बसेकी अविवाहित युवतीले जन्माइन् मृत शिशु

ओखलढुङ्गा, बैशाख १२ । उदयपुरबाट आएर ओखलढुङ्गाको रामपुरमा क्वारेन्टाइनमा बसेकी एक अविवाहित युवतीले मृत शिशुलाई जन्म दिएकी छन्। मोलुङ गाउँपालिका–१ की १६ वर्षीया अविवाहित युवतीले क्वारेन्टाइनमा बसेकै बेला बच्चा जन्माएकी

झन्डै छ सय विद्यालयमा क्वारेन्टाइन

काठमाडौँ, ९ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण बढेर समुदायमा पुग्ने स्थिति भएपछि मुलुकभरका ५९१ वटा विद्यालय क्वारेन्टाइनका रूपमा प्रयोग गरिएको पाइएको छ । विद्यालयका क्वारेन्टाइनमा हाल कोरोना सङ्क्रमणको आशङ्का

क्वारेन्टाइनको बासबाट मुक्ति पाउँदा परिवारमा खुशी

धनगढी, ८ वैशाख : कोभिड–१९को परीक्षण गर्ने पद्धति आरडिटी टेष्ट र पिसिआर परीक्षणबाट परिवार सदस्यहरुको सङ्कलित नमूनाको नतिजा ‘नेगेटिभ’ आएपछि बैतडीका नरीदत्त भट्टराईको परिवारमा खुशी छायो । नमूना नेगेटिभ आएको

उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाइने

काठमाडौं, बैशाख ४ । सरकारले कोरोना भाइरसको संक्रमण वृद्धि हुँदै गएमा काठमाडौं उपत्यकाका तारे होटललाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । काठमाडौं उपत्यकामा निर्माण भएका क्वारेन्टाइनको अवस्थाबारे स्थलगत अनुगमनपछि सरकारले

क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने प्रदेश सरकारको निर्णय

कास्की, २ वैशाख : गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको