Logo

Tag: खानेपानी अभाव

हिउँदका लागि बोतलमा पानी!

-रिपोर्टर्स नेपाल/संवाददाता

हिले, साउन १७ । बर्खाको बेला गाउँघरतिर खेती किसानीको चाप छ तर धनकुटाको दक्षिणी र मोरङको उत्तरी सिमानामा पर्ने गाउँका बासिन्दालाई भने अर्कै कामको धपेडी

विस्तृत पढ्नुहोस
घुर्बिसेपञ्चमीमा खानेपानी अभाव

काठमाडौँ,२५ जेठ । दिनानुदिन बजार बढ्दै जाँदा पाँचथर–इलाम सीमावर्ती घुर्बिसेपञ्चमी बजारमा खानेपानीको अभाव चुलिएको छ । विगतमा खानेपानीका लागि प्रयोगमा रहेका मुहान क्रमशः सुक्दै जानाका साथै कतिपय मुहानबाट ल्याइएको पानी

सिङ्गै मुसहर बस्तीमा खानेपानी अभाव

जलेश्वर, २८ पुस । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) छैन ।

काठमाडौंमा दैनिक ६ करोड लिटर खानेपानी निजी क्षेत्रबाट

काठमाडौं, जेठ १०। उपत्यकाका निजी ट्यांकरबाट दैनिक ६ करोड लिटर खानेपानी विक्री हुने गरेको छ । सो पानी प्रतिलिटर मूल्य डेढ रुपैयाँभन्दा बढी पर्ने गरेको छ । खानेपानी संस्थान र

खानेपानी सपना राप्ती दुधौरा ‘डाइभर्सन’

वीरगन्ज, चैत ४ । प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा

निद्रा बिथोल्ने भेरीले कुदुको चित्त कहिले बुझाउला

जाजरकोट, भदौ ३१ । घर आँगनमै मौसमअनुसारको बैँस निकाल्ने भेरी नदी एकनासले बगेको छ । कहिले गाउँभरिको निन्द्रा बिथोल्ने सुसाइ त कहिले कहिले शान्तरूपमा बग्ने भेरी नदीले कुदुवासीको तिर्खा भने

खानेपानीः नक्कली उपभोक्ता समिति बनाएर तीन लाख झ्वाम

डोटी,असार १३ ।डोटीको एउटा खानेपानी योजनाको नक्कली उपभोक्ता समिति गठन गरेर काम भइरहेको पाइएको छ। आदर्श गाउँपालिका-२ मा रहेको ‘साउनकाँडा बाहुनकाँडा खानेपानी आयोजना उपभोक्ता समिति’ नक्कली भएको पाइएको हो। उपभोक्ताहरुको

असार मसान्तसम्म सक्नुपर्ने खानेपानी आयोजनाको काम न्यून बजेटले रोकियो

आर्थिक वर्ष २०७५÷०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका छन् । न्यून बजेटले क्रमागत आयोजनाअन्तर्गत २०७३ सालमा शुरु गरी

७२ घरपरिवारलाई खानेपानी

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ च्यासिङखर्कका उच्च भेगमा रहेको ७२ घरपरिवारलाई खानेपानी वितरण गरिएको छ । खानेपानीको चरम अभाव रहेको त्यहाँका खलङ्गाडाँडा, लुङसुरडाँडा, कामीडाँडा र च्याल्टीलगायतका बासिन्दाका लागि परोपकार प्राथमिक उपचार केन्द्रको

तिर्खा मेटाउन खानेपानीमा कोटा प्रणाली

–करन ताम्राकार(डडेल्धुरा) ‘कोटेलीको दलित बस्ती सुनकोट’ नाम सुन्दर छ । तर सो गाउँको कथा कुरुप छ । यो गाउँ नवदुर्गा गाउँपालिका–१ मा पर्छ । गाउँमा दलित समुदाय छ । सबैका