कास्की, साउन २९ । खेलकुद पर्यटनको सहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको
कञ्चनपुर, १५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन
काठमाडौं, १४ पुस । राष्ट्रिय खेलकुदको सातौं संस्करण २०७३ पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा आयोजना भयो । त्यसका लागि भौतिक पूर्वाधार निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् राखेपसँग
काठमाडौँ ८ पुस : युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदको क्षेत्रमा नेपालले अपेक्षित प्रगति हासिल गर्न सफल भएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन आरआर क्याम्पसद्वारा आयोजना गरिएको नवआगन्तुक विद्यार्थीहरुलाई
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ । आफ्नै भूमिमा आयोजना गरिएको सागमा नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२
काठमाडौं, २४ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा फुटबल खेल शुरु हुनुभन्दा चार घन्टा अगावै ठूलो भीड जम्मा भएको छ । मंगलबार विहानैबाट
रुसमाथि अबको चार वर्ष कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लागेको छ । विश्व एन्टी डोपिङ एजेन्सीले सोमबार रुसमाथि प्रतिबन्धको निर्णय लिएको हो । प्रतिबन्धका कारण रुसले सन् २०२० मा जापानमा हुने
काठमाडौं, २२ मंसिर । गौरिका सिंहले स्वर्णको ह्याट्रिक पूरा गरेर इतिहास रचेको दिन १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले थप दुई स्वर्ण जितेको छ । योसहित नेपालको कुल
काठमाडौं, २२ मंसिर । किर्तिमानी पौडी खेलाडी गौरिका सिंहले १३ औं दक्षिण एशियाली खेलकुद सागमा तेस्रो स्वर्ण जितेकी छिन् । उनले महिला चार सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी हुन् ।
काठमाडौँ, २२ मंसिर । नेपाली म्याराथनको समृद्ध इतिहास पुनर्जीवित गर्दै महिला र पुरुष खेलाडीले एकैचोटि पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत शनिबार भएको
काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल ४३ स्वर्णसहित दोस्रो स्थानमा कायमै छ । नेपालले शनिबार दुईवटा ऐतिहासिक स्वर्ण जित्न सफल भयो । ४२.२ किलोमिटर
काठमाडौं, २१ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले देशका लागि सबैभन्दा बढी पदक जितिसकेकी छिन् । उनले पौडीमा दुई स्वर्ण र एक रजत जितिसकेकी