Logo

Tag: खोप

कञ्चनपुरमा ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुरमा १२ देखि १७ वर्ष उमेर समूहका ६० हजार विद्यार्थीलाई कोरोनाविरुद्धको पूर्ण खोप लगाइएको छ । स्वास्थ्य कार्यालयले त्यहाँ सो उमेर समूहका ६४ हजार बालबालिकामध्ये

विस्तृत पढ्नुहोस
खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा

एजेन्सी, २४ माघ। कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको विरोधमा ट्रक चालकहरुले सुरु गरेको आन्दोलन चर्किएपछि क्यानडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ओटावाका मेयरले शहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा

कोरोनाविरुद्धको थप आठ लाख ८२ हजार मात्रा खोप आइपुग्यो

काठमाडौँ, २४ माघ। नेपालमा आज (सोमबार) कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा उक्त खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा

महोत्तरीमा विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै

महोत्तरी, २४ माघ: कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि त्यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने

नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई दियो बधाई

काठमाडौँ, २२ माघ। नेपाललाई वयस्क जनसंख्याको ७० प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्राको खोप लगाउन सफल भएकोमा अमेरिकी दूतावास, नेपालले बधाई दिएको छ । नेपालस्थित अमेरिकी दुतावासले सामाजिक संजालमार्फत बधाई दिएको हो।

‘खाेपमा पहुँच बढाउनका लागि खाेपकार्डकाे नीति ल्याइएकाे हाे’

काठमाडौँ, २२ माघ। कोरोनाविरुद्धको खोप सबै नागरिकको पहुँचमा पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले स्पष्ट पारेकी छिन्

सुदूरपश्चिममा १६ लाखले लगाए कोरोनाविरुद्धको खोप

बैतडी, २१ माघ: सुदूरपश्चिम प्रदेशमा हालसम्म १६ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौवटै जिल्लामा हालसम्म १६ लाख ६ हजार ६७३ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा

मधेस प्रदेशका चार जिल्लाका ३२ हजारलाई घरघरमा कोरोना खोप

जनकपुर, २१ माघ: मधेस प्रदेसका चार जिल्लाका घरघरमा कोरोनाविरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसका विरुद्ध सरकारले थालेको खोप अभियानअन्तर्गत मधेस प्रदेशका रौतहट, सर्लाही, महोत्तरी र धनुषामा घरघरमा खोप

अफ्रिकामा कोभिड खोपको उपलब्धताका लागि डब्लुएचओको जोड

२१ माघ : विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । त्यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह

बागलुङमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज

बागलुङ, २१ माघ: बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड–१९ विरुद्धको बुस्टर डोज दिन थालिएको छ । सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा

पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

एजेन्सी, २० माघ। फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले

मधेश प्रदेश : खोप लगाउने बढ्दै, कोरोना ग्राफ घट्दै

–राजु विश्वकर्मा जनकपुर, २० माघ: कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेश प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही माघको दोस्रो सातासम्म दैनिक २००