काठमाडौं, १६ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धनबीच केन्द्रबाट भएको सहमति विपरित दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता गर्न पुनः निर्देशन दिएको छ । प्रधानमन्त्री निवास
काठमाडौं, १४ वैशाख । पाँच दलको सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाहरुमा प्रमुख र उपप्रमुखमा तालमेल मिलाएका छन् । नगरपालिका र गाउँपालिकाहरुमा अधिकांशको प्रमुख र उपप्रमुखमा तालमेल मिलाएका छन् । तर,
काठमाडौं, १४ वैशाख । पाँच दलीय सत्ता गठबन्धन स्थानीय चुनावमा देशभर वडा तहसम्म तालमेलमा जुटेको छ । आज बैठक बसेर गठबन्धनको निर्णय विपरित गठबन्धन भित्रका दलको तर्फबाट दर्ता भएका उम्मेदवारी
काठमाडौं, १४ बैशाख । दोहोरो उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई फिर्ता गर्न सत्ता गठबन्धनले निर्देशन दिएको छ । आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको
जाजरकोट , १३ वैशाख । कर्णालीमा सत्तारुढ गठबन्धनको ७९ स्थानीय तहमध्ये ६४ मा सहमति भएकोे छ । सुर्खेतका ९ र रुकुम (पश्चिम) ६ स्थानीय तह बाहेक सबैमा गठबन्धनबाट साझा उम्मेदवारी
बुटवल, १२ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ नेपाली कांग्रेसका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताका साथमा पालिकाका निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरिएको छ । बुटवल
काठमाडौं, ११ वैशाख । देशभर चुनावी तालमेलमा अगाडि सरेका सत्ता गठबन्धनमा टकराव मात्र बढेन कतिपय स्थानमा भत्किएको छ । महानगर र उपमहानगरपालिकाहरुमा सकसका साथ चुनावी तालमेलको भागवण्डा गर्न सकेका पाँच
काठमाडौं, ११ बैशाख । धादिङमा गठबन्धनका तीनदलले एक स्थानीय तहमा बाहेक सबैमा भागवण्डा गरेका छन् । जिल्लाका १३ स्थानीय तहमध्ये १२ वटामा नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीले भागवण्डा
काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले गठबन्धनका नाममा लोकतन्त्रलाई धरापमा पारिएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि
काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले हैसियतभन्दा बढी पालिका मागेकाले सिन्धुपाल्चोकमा गठबन्धन सफल हुन नसकेको बताएका छन् ।
डडेलधुरा, ९ बैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारुढ दलबीच गठबन्धन नहुने भएको छ । पार्टीहरुबीच भागवण्डामा सहमति जुट्न नसक्दा गठबन्धन दलबीच मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको हो ।
काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले