पोखरा, २९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आजै सपथ लिदैछन् । उनले आजै पाँच मन्त्री नियुक्त गरेको बुझिएको छ । मन्त्री नियुक्त भएकामा
काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीका २ प्रदेश सभा सांसद छन् । दुवै सांसद नयाँ शक्ति पार्टीबाट विजयी भएका हुन् । हरि शरण आचार्य गोरखा क्षेत्र नं
पोखरा, २९ जेठ । नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले गण्डकी प्रदेश प्रमुखको कार्यालय अगाडि धर्ना दिएका छन् । आज साँझ ३१ सांसद धर्नामा सहभागी
काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै
काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि बहुमत सांसदको सशरीर हस्ताक्षर बुझाएपनि नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट रोकिएका छन् । प्रदेश प्रमुख सीता पौडेलले शुक्रबार २४ घन्टाको
पोखरा, जेठ २९ । गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख समक्ष बहुमत सांसदको हस्ताक्षर बुझाएको छ। प्रदेश
कास्की, जेठ २९। गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुुख पौडेलले संविधानको धारा १६८ को उपधारा २
काठमाडौं, २८ जेठ । दिपक मनाङे गण्डकीमा सरकार ढाल्ने र बनाउने शक्ति भएका छन् । उनले गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सत्ता दुईपटक जोगाए । त्यसवापत् उनी दुईपटक युवा
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नयाँ सरकारका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आज दाबी पेश गरेका छन् । पोखरेलले ३१ जना सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख
पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा दिपक मनाङेलाई ल्याउने भूमिका खेलेर गणेश लामा पोखराबाट काठमाडौंतर्फ लागेका छन् । मनाङेले नेपालीको पक्षमा हस्ताक्षर समेत गरेर प्रदेश
काठमाडौं, २८ जेठ । गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनका लागि बहुमत सांसदको हस्ताक्षर बोकेर विपक्षी गठबन्धन प्रदेश प्रमुख कहाँ पुगेका छन् । आज नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता
काठमाडौं, २८ जेठ । गण्डकी प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ हिजो विश्वासको मत लिन असफल भएसँगै पदमुक्त भएका थिए ।