Logo

Tag: गौहत्या

गौहत्याको विरोधमा विभिन्न स्थानमा प्रदर्शन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ भदौ । हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धरानतर्फ गइरहेको र्यालीलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ । ठूलो संख्यामा

विस्तृत पढ्नुहोस
रंगेली विवाद साम्यः मृतकका परिवारलाई १० लाख राहत

झापा, भदौ १२ । झापा गाउँपालिकामा गौहत्यापछि बल्झिएको विवाद साम्य भएको छ । विवादका क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर मृत्यु भएका ३८ वर्षीय रसिकुल आलमको परिवारलाई

गौहत्या गरी मासु भाग लगाइरहेकाहरु पक्राउ

त्रिशूली, ५ भदौ । गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ,

गौहत्या अभियोगमा चार पक्राउ

त्रिशूली, ५ भदौ:  गौहत्याको अभियोगमा नुवाकोट प्रहरीले तारकेश्वर गाउँपालिका–५बाट चार जनालाई बिहीबार राति पक्राउ गरेको छ । काभ्रेस्थित सिरानटोल निवासी सन्तबहादुर तामाङको गोठको गाई लगेर काटेको अभियोगमा चन्द्रबहादुर तामाङ, सुदीप

गौहत्या हुँदा हिन्दु राष्ट्र चाहियो भन्नेहरु कहाँ सुते ? डा. शेखर कोइराला

काठमाडौं, भदौ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गौहत्या हुँदा हिन्दु राष्ट्र चाहियो भनेर विगतमा सडकमा आउनेहरु कता हराए भनी प्रश्न गरेका छन् । उनले हिन्दु राष्ट्रको

गौहत्या प्रकरण : रातारात नक्कली पत्र !

काठमाडौं १९ भदौ । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र

गौहत्या बारे अध्ययन गर्न छानविन टोली दैलेखमा

सुर्खेत । सुर्खेतको कटुकामा दर्जनौँ गाई र गोरु मरेको विषयको अध्ययन गर्न छानविन समिति यहाँ आएको छ । मङ्गलबार समितिले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसँग भेटघाट गरेको छ । अन्य

गौहत्याबारे भयो पर्दाफास, को–को छन् दोषि र को–को जाँदैछन् जेल ?

काठमाडौं, १६ भदौ । सुर्खेतमा हालै भएको गौहत्याबारे नयाँ खुलासा भएको छ । उक्त प्रकरणमा कसको हात रहेको छ ? भन्ने कुरा पनि सरोकारवालाहरुले पर्दाफास गरेका छन् । आइतबार राति

देउवाको गृहजिल्लामा गौहत्याको विरोधमा प्रदर्शन

डडेल्धुरा, १६ भदौ । सुर्खेतमा हालै भएको गौहत्याको विरोध गर्दै आज डडेल्धुरामा प्रदर्शन गरिएको छ । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा आज प्रदर्शन भएको

गौहत्याको सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ भदौ १५ । गृह मन्त्रालयले नेपालगञ्जको कान्जी हाउसमा राखिएको गाईगोरुहरु सुर्खेतको विरेन्द्रनगरस्थित ब्युरेनी भिरबाट खसालेर हत्या गरिएको घटनाको विषयमा अनुसन्धान सुरु गरेको छ । गृह प्रवक्ता रामकृष्ण सुवेदीले मन्त्रालयका