Logo

Tag: ग्यास

जोरपाटीमा यसरी निस्कियो ग्याँस (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ साउन । यो दृश्य जोरपाटीको हो । यहाँ बोरिङ खन्ने क्रममा ग्याँस निस्किएको छ । सुन्दरीजल जाने बाटोमा सन्तवीर लामाको घरमा बोरिङ खन्दा

विस्तृत पढ्नुहोस
सिंहदरबारबाट सुरु गरी आगामी वर्षभित्र देशभरका सरकारी कार्यालयमा ग्याँस विस्थापित गरिने

काठमाडौं, १५ जेठ । सरकारले आगामी वर्षभित्र देशभरका सरकारी कार्यालयबाट खाना पकाउने ग्याँसलाई विस्थापित गर्ने घोषणा गरेको छ । सिंहदरबारबाट सुरु गरी देशव्यापी रुपमा ग्याँस विस्थापित गरिने अर्थमन्त्री जर्नादन शर्माले

रुसले आजबाट यूरोपमा ग्याँसको पाइपलाइन बन्द गर्नसक्ने, अब के होला ?

एजेन्सी, १८ चैत्र । यूरोपेली देशहरुले रुसलाई ग्याँसको रकम रुबलमा नतिरे आजबाट लागू हुने गरी पाइपलाइन नै बन्द गर्ने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डलर र यूरोमा नभई

फोहरबाट ग्यास उत्पादन: वैशाखमा घरघरमा वितरण हुने

देउखुरी, ९ फागुन: घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरुआत गरिएको छ । नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको

खाली पेटमा नखानुहोस् यी ५ खानेकुरा, जसले ग्यासको समस्या निम्त्याउँछ

केही खानेकुरा यस्ता छन् जसले ग्यासको समस्या निम्त्याउँछ। एजेन्सी, ९ पुस । राम्रो स्वास्थ्य सबैभन्दा ठूलो धन हो। राम्रो स्वास्थ्य औषधिबाट होइन तर उत्तम आहारबाट आउँछ। दौडधुपको जीवनमा हाम्रो खानपान

डोटीमा पसलअनुसार ग्याँसको फरक मूल्य

डोटी, ३० भदौ । यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपिच्छे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

दैलेख, २४ भदौ: दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको

ग्यास पड्किँदा आमाछोरा घाइते

चितवन, १६ जेठ: भरतपुर महानगरपालिका– १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

११ जेठ: चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा प्रशोधन गर्ने

२१ सय ग्यास सिलिन्डर नष्ट

बुटवल, माघ १ । व्यापक जनगुनासो आयसँगै त्रिशूल ग्यास प्रालिले गुणस्तरहिन पुरानो सिलिण्डर नष्ट गर्न शुरु गरेको छ । गुणस्तरहिन पुरानो सिलिन्डर नष्ट भएस“गै अब उपभोक्ताले मूल्य अनुसारको तौलको सिलिन्डर

एक सिलिन्डरको मूल्य चौध हजार, हुम्लामा ग्यास प्रयोगकर्ता ७० जना मात्रै

हुम्ला, मंसिर २७ । हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो

ग्यासका उपभोक्ता मारमा

अमरगढी, मंसिर २२। डडेल्धुरा जिल्लामा एलपी ग्यासको मूल्यमा एकरूपता नहुँदा उपभोक्ता मारमा परेका छन् । एउटै कम्पनीको ग्यासको मूल्य डिलर र सबडिलरहरूमा फरकफरक मूल्यमा बिक्री वितरण हुँदै आएको छ ।