Logo

Tag: ग्लोबल आइएमई बैंक

सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल बैंक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, मंसिर १५ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ ।

विस्तृत पढ्नुहोस
ग्लोबल आइएमई बैंकको ग्राहक संख्या ५० लाख नाघ्यो

काठमाडौं, ३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष हस्पिटलमा ३० प्रतिशतसम्म छुट

काठमाडौं, ७ असार । ग्लोबल आइएमई बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले आरुष लाइफस्टाइल हस्पिटल प्रा.लि.का विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप

ग्लोबल आइएमई बैंकको नयाँ एटीएम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा

काठमाडौं, ४ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा सहजरुपमा कर्जा पाइने

काठमाडौं, ६ जेठ । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि. बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी अनुसार बैंकले, सिमेक्स

ग्लोबल आइएमई बैंक र अलोईबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी

काठमाडोैं, २० चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवर्द्धन गर्न अलोई प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोईको कर्जा अनुगमन प्रणालीलाई

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, स्थिर ब्याजदरमा कर्जा

काठमाडौं, ९ चैत । ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको

ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश भएको २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं, २७ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्षको पूर्वसन्ध्यामा २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर चाबहिलस्थित पशुपति क्याम्पसमा

काठमाडौं, ११ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका– ७, चाबहिल, मित्रपार्कस्थित पशुपति बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै

ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा पाँचथरको डेरी बजारमा

काठमाडौं, ८ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नं. १२ स्थित डेरी बजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । डेरी बजारमा आजदेखि शाखारहित बैंकिङ्ग

ग्लोबल आइएमई बैंकलाई आईएफसीको ५६ मिलियन डलर ऋण, लैङ्गिक तथा जलवायु फाइनान्सिङ्गमा परिचालन गरिने

काठमाडौं, १९ माघ । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आइएमई बैंक लिमिटेडलाई ५६ मिलियन अमेरिकी डलर अर्थात् करिब सात अर्ब ४१ करोड रुपैयाँ लगानी गर्ने

स्थापनाको १७औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकद्वारा दुई सय ५३ कर्मचारी सम्मानित

काठमाडौं, १७ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पूरा गरेका दुई सय ५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । ग्लोबल आइएमई बैंक तथा