Logo

Tag: घुस

नौ लाखको योजनामा चार लाख घुस

-रिपोर्टर्स नेपाल/संवाददाता

दोलखा, ७ असोज । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय चरिकोटका तत्कालीन प्रमुख र प्राविधिकले ९ लाखबराबरको काम सम्पन्न सिँचाइ योजनामा ४ लाख रुपैयाँ घुस

विस्तृत पढ्नुहोस
आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ

भक्तपुर,३ असोज । आठ हजार घुस सहित नापी सर्भेक्षक पक्राउ  परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नापी कार्यालयका सर्भेक्षक सिद्धराज जोशी रहेका छन् । जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

शिक्षक नियुक्तिमा २४ लाख घुस

काठमाडौं २ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय निरीक्षक राजेश्वर चौरसियाविरुद्ध १० वटा मुद्दा दायर गरेको छ। चौरसियाले घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबी अख्तियारको छ। चौरसिया

एक लाख घुस रकम सहित पाँच शिक्षक पक्राउ

पर्सा, २९ भदौ । एउटै विद्यालयमा अध्यापन गराउने प्रधानाध्यापक सहित पाँच जना शिक्षकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस रकम सहित २७ भदौमा रङ्गेहात पक्राउ गरेको छ । पक्राउ

१ लाख घुससहित न्यायाधीशका ड्राइभर होटलबाट पक्राउ

काठमाडौं २७ भदौ । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेक छन्। सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले

बन अधिकृतसहित तीन जना विरुद्ध मुद्धा

डोटी,२५ भदौ । बन कार्यालयका अधिकृत घुस रकम सहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा लानाकेदारेश्वर सव डिभिजन वन कार्यालयका कार्यालय प्रमुख सहायक वन अधिकृत सुरेश चन्द्र डि.सी. रहेका छन्

प्रहरी जवान घुस सहित रङ्गेहात पक्राउ

पर्सा, २४ भदौ । पाँचहजार घुस रकम सहित प्रहरी जवान रङ्गेहात पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली २३ भदौमा पक्राउ परेका हुन्

वडा अध्यक्ष सहित तीन जना उपर मुद्धा दायर

महोत्तरी, भदौ २० । घुस रकम एक लाख साठी हजार सहित मुकेश साहुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २० भदौमा  रङ्गेहात नियन्त्रणमा लिएको छ । भँगाहा नगरपालिका वडा नम्बर ८

कार्यालय सहयोगी घुस सहित पक्राउ

काठमाडौं, भदौ २० । वडा कार्यालय सहयोगी र शिक्षकलाई १,५०० घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरपालिका वडा नम्बर ६ तिनचुली बौद्ध बस्ने खेन्चे

आठ सय घुस दिन खोज्दा…

काठमाडौं । डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १९ दमाईटोल बस्ने दोलखा घर भएका राम खत्री रहेका छन् । उनलाई

डेढ लाख घुस सहित सहायक प्रधानाध्यापक पक्राउ

काठमाडौं । घुस रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पशुपति मित्र माध्यमिक विद्यालय, का.म.न.पा. ७ चावहिलका लेखापाल बद्रीप्रसाद पराजुली र सहायक प्रधानाध्यापक भरत बिक्रम बि.सी.

प्ररीलाई दुई हजार घुस दिन खोज्दा

काठमाडौ । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिनामंगल बस्ने काभ्रे घर भएका मनोज तिमल्सिना र काठमाडौं सिनामंगल बस्ने भारत मोतिहारी घर भएका अरुण