Logo

Tag: घुस

शिक्षक विरुद्ध मुद्धा दायर

-रिपोर्टर्स नेपाल/संवाददाता

दाङ्ग । घुस रकम सहित पक्राउ परेका श्री माध्यमिक विद्यालय रझेना घोराही, दाङ्गमा कार्यरत शिक्षक गणेश के.सी माथि मुद्धा दायर गरिएको छ । दस हजार

विस्तृत पढ्नुहोस
इन्जिनियर विरुद्ध मुद्धा दायर

धनुषा । घुस लिएको अभियोगमा पक्राउ परेका इन्जिनियर माथि विशेष अदालतमा मुद्धा दायर गरिएको छ । ५५ हजार घुस पक्राउ परेका नगराइन नगरपालिकाका सव – इन्जिनियर उमेश मण्डल विरूद्ध १०

मालपोतका कर्मचारी ३५ हजार घुससहित पक्राउ

काठमाडौ । मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कर्मचारी र जग्गा कारोबारी घुस रकमसहित पक्राउ परेका छन् । कार्यालय सहयोगी कान्छा भण्डारी र जग्गा कारोवारी ईश्वर के.सी. घुस रकम सहित ३

नापीका सुब्बा घुस रकम सहित पक्राउ

महोत्तरी । महोत्तरीका नापी सर्वेक्षक मोहन यादव एक लाख पचास हजार घुससहित पक्राउ परेका छन् । उनलाई ४ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । यादवले महोत्तरी जिल्ला

मालपोत अधिकृत ५९ हजार घुस रकम सहित रङ्गेहात पक्राउ

कास्की । मालपोत कार्यालयका अधिकृत विनाश कुँवरलाई घुस लिईरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको छ । उनले रजिष्ट्रेशन पास गर्न नियमानुसार आवश्यक सबै कागजात प्रमाणसहित पेश गर्दा

घुससहित प्रहरीहरु रङ्गेहात पक्राउ

काठमाडौं । घुस रकम सहित प्रहरी जवानहरु रङ्गेहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी जवान देबेन्द्र बलायर, प्रहरी जवान अकाश खनाल, प्रहरी जवान निरज भण्डारी र प्रहरी जवान हिटलर

एक लाख घुस खानेमाथि मुद्दा

काठमाडौं । घुस लिनेदिने क्रममा प्रहरीले दुई जनालाई एकलाख रुपैयाँ घुससहित पक्राउ परेकामाथि अख्तियारले मुद्दा दायर गरेको छ । १ भदौमा मुद्दा दायर भएकाहरुमा जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ता र

२५ हजार घुससहित सव इन्जिनियर पक्राउ

बनेपा । घुस रकम सहित प्रहरीले सव इन्जिनियरलाई रङ्गेहात पक्राउ गरेको छ । १ भदौमा पक्राउ पर्नेमा बनेपा नगरपालिका वडा नं.११ काभ्रेका आकाश श्रेष्ठ रहेका छन् । उनी करारका सव

प्रहरीलाई २६ हजार घुस दिन खोज्दा…

बारा । प्रहरीलाई घुस दिन खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १७ बस्ने छोटेलाल पटेल सहित तीन जनालाई ३२ साउनको दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घुस रकमसहित वन अधिकृत पक्राउ

डोटी, २७ साउन : रु तीन लाख २६ हजार नगदसहित डोटीको बिपीनगरमा कार्यरत एकजना सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । काम गरिदिएबापत

५० हजार घुस सहित अधिकृत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना अधिकृतलाई पक्राउ गरेको छ । अख्तियारले उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडाका अधिकृत चन्दनकुमार अमात्यलाई घुस रकमसहित

एक हजार घुस दिन खोज्दा…

काठमाडौं । प्रहरीलाई एक हजार घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १५ हलचोकबाट डिउटीमा खटिएको प्रहरीलाई नगद एक हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने

Screenshot