Logo

Tag: चिकित्सक

चिकित्सक अभाव भएपछि सेवा प्रभावित

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, १५ पुस: दार्चुला जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो । जिल्ला अस्पताल र

विस्तृत पढ्नुहोस
प्रदर्शनको नाममा सडक अवरोध गरेको कारण पाकिस्तानका १९ चिकित्सक पक्राउ

एजेन्सी, १४ मङ्सिर। पाकिस्तानको क्वेटा प्रहरीले १९ चिकित्सकलाई पक्राउ गरेको छ। प्रदर्शनको नाममा सडक अवरोध गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो। आइतबार पाकिस्तानको युवा चिकित्सक संघलगायत त्यहाँका विभिन्न चिकित्सक संघसंस्थाहरुले

आयुर्वेद चिकित्सकमाथि हातपात गर्ने पक्राउ

कर्णाली, २८ जेठ: प्रदेश आयुर्वेद अस्पतालका दुई चिकित्सकमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको ढोका नजिक सामूहिक हातपात गर्ने तीन जनालाई प्रहरीले बिहीबार साँझ कालागाउँबाट पक्राउ

चिकित्सकको मेहनत : रातभर खटिएर भेन्टिलेटरको जोहो

– खेमराज गौतम गलकोट, ११ जेठ: धवलागिरि अस्पतालमा भेन्टिलेटर र आइसीयूको क्षमता जम्मा पाँच शय्या हो । अस्पतालमा आइसीयू र भेन्टिलेटर अहिले खाली छैन । अझै अस्पतालले कोरोनाका लागि छुट्याएको

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौँ, ९ जेठ: नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको

कोरोनाको दोस्रो लहरले भारतमा २७० चिकित्सकको मुत्यु, सबैभन्दा बढी बिहारमा

एजेन्सी, ४ जेठ । आज भारतीय चिकित्सक संघले कोरोना भाइरसको दोस्रो लहरको संक्रमणबाट २७० जना चिकित्सकको मृत्यु भएको बताएको छ । संघको सुचीमा सोमबार निधन भएका आईएमएका पुर्व अध्यक्ष डा.

एक वर्षपछि बारेकोटमा चिकित्सकसहित भिडियो एक्सरे मेसिन

जाजरकोट, १९ वैशाख: वर्ष दिनपछि बारेकोट गाउँपालिकाले चिकित्सकसँगै एक्सरे मेसिन पाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दरबन्दीका चिकित्सकको सरुवा भएको करिब तीन वर्षपछि गाउँपालिकाले आफ्नै लगानीमा चिकित्सक नियुक्त गरेको

विकट गाउँमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा, स्थानीयवासी उत्साहित

–कृष्ण दवाडी कास्की, १७ वैशाख: जिल्लाको विकट क्षेत्र मानिने मादी गाउँपालिका–१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा शुरु भएपछि स्थानीयवासी उत्साहित भएका छन् । सो प्राथमिक स्वास्थ्य

झापामा चिकित्सकले लगाए पहिलो खोप

मोरङ, १४ माघ: भद्रपुर, बिर्तामोड र दमकस्थित सरकारी अस्पतालमा आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा डा मनिष सुवेदी र अनारमनी स्वास्थ्य केन्द्र

अनलाइनको माध्यमबाट बिरामीको उपचार गर्ने महिला चिकित्सकहरु यौन उत्पीडनको शिकार

एजेन्सी, १५ पुस । प्रविधिको विकास हुँदै जाँदा सम्पूर्ण क्षेत्र प्रविधिमैत्री बन्दै गएको छ । चिकित्सा क्षेत्रमा पनि प्रविधिको विकास भइरहेको छ । मानिसहरु समय कम भएको कारण उनीहरुआफ्नो समस्यालाई

गाउँपालिकामा पुगे पहिलोपटक चिकित्सक

गलकोट, ९ मङ्सिर: जिल्लाको ताराखोला गाउँपालिकामा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकामा पहिलोपटक चिकित्सक पुगेका छन् । नेपाल सरकारले प्रत्येक पालिकामा अस्थायी कोरोना

अस्थायी कोभिड अस्पतालका लागि चिकित्सक अभाव

खलङ्गा, ५ मङ्सिर: जुम्लाका सात स्थानीय तहले सञ्चालन गरेका अस्थायी कोभिड अस्पतालका लागि चिकित्सकको अभाव भएको छ । सङ्घीय सरकारले अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र नभएका स्थानीय तहमा अस्थायी कोभिड