Logo

Tag: चीन

चिनियाँ र अमेरिकी विदेशमन्त्री फोनवार्ता, कूटनीतिक सम्बन्धका विषयमा कुराकानी

-रिपोर्टर्स नेपाल/संवाददाता

२५ माघ : चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच फोन वार्ता भएको छ । उनीहरुबीच शनिबार फोन वार्ता भएको चीनको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

विस्तृत पढ्नुहोस
३ लाख डोज खोप दिने भनेको चीनले किन ५ लाख पुर्यायो ?

काठमाडौं, २४ माघ । नेपाललाई चीनले यसअघि ३ लाख डोज कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेको थियो । तर, अहिले २ लाख बढाएर ५ लाख दिने भएको छ । भारतले

चीनले पाँच लाख कोराना विरुद्धका खोप दिने

काठमाडौँ, २४ माघ: चीनले कोभिड–१९ विरुद्धका पाँच लाख खोप अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीबीच शुक्रबार भएको टोलिफोन वार्तामा उनका चिनियाँ समकक्षीले

खोपको युद्ध चल्यो

एजेन्सी, २० माघ । विश्वभर अहिले कोरोना भाइरस विरुद्वको खोपको युद्व चलिरहेको छ । खोपको निर्माण कार्यलाई ठूला देशहरुले निरन्तरता दिइरहेको छ । इयु, संयुक्त राज्य र युएस फार्माले खोपको

म्यानमार ’कु’ मा चीनले कस्तो कदम चाल्ला ?

म्यानमारमा सेनाले सत्ता हातमा लिएको विषयमा छलफल गर्न संयुक्त राष्ट्र संघले सुरक्षा परिषदको आपतकालिन बैठक बोलाएको छ । राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारमा सेनाले गरेको कु का विषयमा छलफल

भारतको किसान आन्दोलनमा चीन बोल्यो

एजेन्सी, २० माघ । चीनले भारतमा चलिरहेको किसान आन्दोलनलाई लिएर भारतविरुद्ध बोलेको छ । ग्लोबल टाइम्समा प्रकाशित एक लेखका अनुसार भारत सरकारले अस्थिरता हुने डरले दिल्लीका केही ठाउँमा इन्टरनेट बन्द

चीनमा कोरोनाको ३ हजार नक्कली खोप

एजेन्सी, २० माघ । चीनमा कोरोन भाइरसविरुद्ध नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिङ्ग र शानडोंगबाट ३ हजार नक्कली

पाँच लाख खोप लिन पाकिस्तानको विशेष विमान चीनतर्फ

एजेन्सी, १९ माघ । चीनद्वारा उत्पादित कोरोना भाइरसविरुद्धको खोप लिन पाकिस्तानले आफ्नो विशेष विमान बेजिङ्ग पठाएको छ । द्विपक्षिय सम्बन्धको आधारमा चीनले पाकिस्तानलाई कोरोना खोप प्रदान गर्ने भएको हो ।

डाभोस सम्मेलनमा मोदीको सम्बोधनले दिएको सन्देश

विपिन देव: सन् १९७१ स्थापना भएको विश्व आर्थिक मञ्चको नीति-निंधारण र रणनीति स्वीट्जरल्याण्डको डाभोसमा हुने परम्परा रहिआएको छ । पू‘जीवादको मुल्य र मान्यतालाई अभिवृद्धि गर्न विश्वका महत्वपूर्ण उद्योगपति र अर्थविद्धहरूले

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

काठमाडौँ, १८ माघ: नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध

डब्लूएचओको टोलीले कोरोना पहिलोपटक देखिएको मार्केटको भ्रमण गर्ने

एजेन्सी, १८ माघ । कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन विश्व स्वास्थ्य संगठनको टोली निरन्तर आफ्नो खोजलाई जारी राखेको छ । यस क्रममा चीनको वुहान पुगेका टोलीले कोरोना भाइरसको उत्पत्ति पत्ता

चीनले पाकिस्तानका लागि निर्माण गर्यो युद्धपोत

एजेन्सी, १८ माघ । चीनले दुई नयाँ युद्धपोत निर्माण गरेको छ । त्यसमध्ये एउटा युद्धपोत पाकिस्तानको लागि निर्माण गरेको हो । चिनियाँ जलसेनाका लागि चीनले तेस्रो समूहका एम्फिवियस एसल्ट जहाज

Screenshot