एजेन्सी, ६ मंसिर । संयुक्त राज्य अमेरिकाले तिब्बतको निर्वासित सरकारलाई मान्यता दिएको छैन । तर, यसपटक उसले तिब्बतको निर्वासित सरकारका प्रधानमन्त्री लोब्साङ्ग साङ्गेलाई वाइट हाउस
काठमाडौं, ६ मंसिर । चिनियाँ विदेश मामलासम्बन्धी सन्देश प्रवाह गर्ने पत्रिका ग्लोबल टाइम्सले नेपाली काँग्रेसलाई ‘भारतपरस्त’ भनी आरोप लगायो । हुम्लामा चीनले सीमा मिचेको सम्बन्धमा काँग्रेसले विषय उठाएपछि ग्लोबल टाइम्सले
काठमाडौं, ५ मंसिर । भारतबाट उच्च अधिकारीहरु धमाधम नेपाल भ्रमणमा आइरहँदा चीनबाट पनि यो क्रम शुरु हुन लागेको छ । आउँदो हप्ता चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल
१ मंसिर: चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाई आर्थिक गतिविधि हुने गरेको छ
एजेन्सी, २९ कात्तिक । चीनले कोरोना भाइरस फैलन नदिन कडा नीति लागू गर्दै आएको छ । सीमामा कडाई देखि नाकामा क्वारेन्टाइनमा निकै चेकजाँच गर्दै आएको छ । कडा नीति कार्यान्वयन
एजेन्सी, २८ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा विजयी घोषणा हुन बाँकी डेमोक्राटिक उम्मेदवार जोय वाइडेनलाई चीनले बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयले वाइडेनलाई बधाई दिएको हो । चिनियाँ विदेश
काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सत्तामाथि खड्को आइरहँदा उनी भने चीनतर्फको नाकामा जाँदैछन् । ओली आज किमाथांका नाकामा जानलागेका हुन् । हेलिकोप्टरबाट संखुवासभाबाट किमाथांका नाकामा जाने तय
चितवन, २२ कात्तिक: भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ को उपचारका लागि स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६००
२२ कात्तिक: चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ४२ हजार १९४ व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले शनिबार जानकारी दिएको छ
२२ कात्तिक: यस वर्ष चीनको वैदेशिक व्यापार बढेको त्यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार त्यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले बृद्धि भएको
हुम्ला, १९ कात्तिक: नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. शाखा कार्यालय हुम्लाले बडादशैंँ तथा तिहारका अवसरमा कर्मचारी, सर्वसाधारण जनता र व्यापारीलाई यस वर्ष सहज तरिकाले खाद्यान्न वितरण गरेको छ
एजेन्सी, १९ कार्तिक। अमेरिकी राष्ट्रपतीय चुनावको नतिजामा सम्भावित पूर्व अनुमानित परिणामले अनुमान लगाएको भन्दा निकै कम अन्तर देखिएको र अन्तिम नतिजा यकिन हुन गाह्रो भएकोले बुधबार एशियाली शेयर बजारमा ठूलो