चितवन, ३ मङ्सिर । तराई समुदायका व्यक्तिले मनाउँदै आएको छठपर्वमा पछिल्ला वर्षमा पहाडिया समुदायका व्यक्तिले पनि मनाउन थालेका छन् । छठीमाईको पूजा गर्दा मनोकाङ्क्षा पूरा
वीरगञ्ज (पर्सा), ३ मङ्सिर । छठपर्वको महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने छ । वीरगञ्जसहित तराई–मधेशमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजास्थानलाई दुलही झैंँ
महोत्तरी, १ मङ्सिर । मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ । सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका बासिन्दा जुटेका छन् । पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्
वीरगञ्ज, कार्तिक २९ । दीपावली सकिएसँगै तराई मधेसका जिल्लामा छठपर्वको तयारी थालिएको छ । छठपर्व नजिकिँदै गएपछि वीरगञ्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेषरूपमा श्रृङ्गारिने काम भइरहेको छ । कतिपय पोखरीका
वीरगञ्ज (पर्सा), २६ कात्तिक । वीरगञ्ज महानगरपालिका–२७ की २८ वर्षीया सोमिन्त्रादेवी काखे बालकलाई च्यापी एकाबिहानै घण्टाघरमा देखा परिन् । हातमा बाँसले बनाइएको ढाकी बोकेही उनले सडकमा हिँड्ने बटुवा होस् वा
काठमाडौं, कात्तिक १४ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र
काठमाडौं, १२ कार्तिक । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा छठपर्व मनाउन आजबाटै पोखरी सिंगारिन थालेका छन् । छठपर्वको तयारीमा काठमाडौंको कमलपोखरी सिङ्गारिएको छ । तराईबाट स्थायी तथा अस्थायीरूपमा काठमाडौंमा
ललितपुर, १२ कात्तिक । केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने
काठमाडौं, कात्तिक १२ । तराईवासी नेपालीले ज्यादै महत्वका साथ मनाउने महान् छठपर्वको दोस्रो दिन आज खरना पर्व मनाउँदैछन् । पर्वको पहिलो दिन नहान–खान गरी शुद्ध भई व्रत बस्न सुरु गरेका
महोत्तरी, कात्तिक ११ । महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले जताततै छठपर्वको रौनक छ। सूर्य उपासनाको महापर्व छठको तयारीमा मिथिला क्षेत्रका जन–जन परिचालित देखिन्छन्। पर्वको प्रारम्भ बर्तालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। ‘नहाय–खाय’
सुनसरी, २२ कात्तिक । सुनसरीमा छठपर्वलाई लक्षित गरेर बाँसको सामग्री बनाउन मरिक समुदायका मानिस व्यस्त भएका छन् । यही कात्तिक २४ गते हुने आस्था र निष्ठाको पर्व छठ आउन केही
महोत्तरी, २१ कात्तिक । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ । बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिुवधिसँगै छठ प्रारम्भ गर्दैछन् । सामान्यतया कार्तिक शुक्ल चौथीका दिन