Logo

Tag: जनमत पार्टी

जनमत पार्टीका महासचिवको प्रश्न– चुनाव भएको चार महिनामै उपेन्द्र यादवका लागि किन सिट खाली गर्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३ चैत । जनमत पार्टीका महासचिव चन्दन सिंहले उपराष्ट्रपतिमा १० दलीय गठबन्धनको आधिकारिक उम्मेदवार कोही नभएको बताएका छन् । ‘हामी १० दलीय गठबन्धनमा छौं

विस्तृत पढ्नुहोस
हामी सरकार छोड्दैनौ : अध्यक्ष राउत

काठमाडौं, १६ फागुन । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले सरकार नछोड्ने बताएका छन्। उनले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार नछोड्ने बताएका हुन्। उनले अहिलेको

अन्तत: केन्द्रमा जस्तै मधेसमापनि पछि पर्यो जनमत

काठमाडौं, १३ माघ । जनमत पार्टी केन्द्रीय सरकारमा जस्तै मधेस प्रदेशमा पनि पछि परेको छ। जनमतबाट मघेसमा बिना विभागीय मन्त्रीकारुपमा शपथ खाएका बसन्त कुशवाहाले आफूले सामाजिक विकास मन्त्रालय रोजेका थिए।

प्रचण्डसँग गले सिके राउत, खानेपानीकै जिम्मेवारी सम्हाल्न तयार खान

काठमाडौं, ११ माघ । जनमत पार्टीका मन्त्री अब्दुल खान खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न तयार भएका छन्। खानले आज नै खानेपानी मन्त्रालयको पद्‍भार ग्रहण गर्न सक्ने स्रोतले जनाएको छ। यसअघि मन्त्री

प्रधानमन्त्री प्रचण्डलाई सिके राउतको भोलिसम्मको अल्टिमेटम

काठमाडौं, ७ माघ । जनमत पार्टीले सरकारमा रहने वा नरहने भन्नेबारे भोलिसम्म निर्णय गर्ने भएको छ । आफ्नो दलले भनेको र भएको सहमतिबमोजिम मन्त्रालय नपाएको भन्दै जनमतले भोलिसम्म प्रधानमन्त्री पुष्पकमल

सिके राउत सरकार छाडेर सडकमा !

काठमाडौं, ५ माघ । जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी भएको जनमत पार्टी मन्त्रालय राम्रो नपाएको भन्दै

मन्त्रपरिषद् विस्तारमा सिके राउतको चरम असन्तुष्टि, भने-‘मधेसी र थारुलाई पाखा लगाउने यो देश तिम्रो होइन्’

काठमाडौं, माघ ५ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन् । बुधबार मात्रै हत्कडी लगाएको तस्विर समाजिक सञ्चालमा राखेर ओली–प्रचण्डलाई पश्चगामी चरम नश्लवादीहरुको

प्रचण्डलाई सिके राउतको घुर्की : भनेको मन्त्रालय नदिए अर्को मन्त्रालय पनि चाहिन्छ!

काठमाडौं, ४ माघ । जनमत पार्टीबाट खानेपानीमन्त्री बनेका अब्दुल खान पदभार ग्रहण गर्न नजाने भएका छन् । हिजोमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सो क्रममा उनले यसअघि

जनमत र नागरिक उन्मुक्तिबीच मोर्चाबन्दी गर्ने १२ बुँदे सम्झौता (सहमतिसहित)

काठमाडौं, २४ पुष । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच १२ बुँदे सम्झौता भएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले संयुक्त हस्ताक्षरित विज्ञप्तीमा

जनमत पार्टीका अध्यक्ष राउत सरकारमा सहभागी नहुने, उपाध्यक्ष खान उद्योगमन्त्री बन्ने

काठमाडौं, ११ पुष । जनमत पार्टीले सत्ता गठबन्धनमा उद्योग मन्त्रालय पाएको छ । सो दलले पार्टीका उपाध्यक्ष अब्दुल खानलाई सो मन्त्रालयमा पठाउने निर्णय गरेको हो । सो दलबाट अध्यक्ष सिके

जनमत पार्टीले बुझायो समानुपातिक सांसदको नाम (सूचिसहित)

काठमाडौं, २४ मंसिर । जनमत पार्टीले समानुपातिक सदस्यको नाम निर्वाचन आयोगमा बुझाएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको पार्टीले समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको थियो । पार्टीले प्रतिनिधिसभा

राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको पहिलो बैठक सुरु

काठमाडौं, २२ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमत पार्टीको कमिटीको पहिलो बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय समितिको बैठक