Logo

Tag: जर्नादन शर्मा

जनार्दन शर्मा फेरि अर्थमन्त्री बन्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० साउन । निवर्तमान अर्थमन्त्री जर्नादन शर्मामाथिको आरोप पुष्टि हुने आधार भेटिएन । बजेट निर्माणका बेला असम्बन्धित व्यक्ति पसेर करको दर हेरफेर गरेको आरोप

विस्तृत पढ्नुहोस
अनुसन्धान प्रभावित हुने आशंका

काठमाडौं, साउन ६ । तत्कालीन अर्थमन्त्रीले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको समयावधि एक साता थपिएको

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने

काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७

जनार्दन शर्मा मन्त्रीका रुपमा फर्केलान्

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा बजेटमा करको दर हेरफेर प्रकरणले विवादमा मुछिएपछि राजीनामा दिएर छानविनको दायरामा छन् । उनीसँग आज संसदीय विशेष समितिले बयान लिदैछ । शर्माले

जर्नादनलाई माओवादी महासचिव बन्नबाट रोक्न के सम्म भएछ

काठमाडौं, २२ असार । अर्थमन्त्री जर्नादन शर्माको नेकपा माओवादी केन्द्रभित्र बलियो पकड छ । शान्ति, गृह, ऊर्जा हुँदै अर्थ मन्त्रालयको समेत जिम्मेवारी पाइसकेका शर्माको सांगठनिक पकडका कारण पनि माओवादी अध्यक्ष

जर्नादन शर्मालाई अर्थमन्त्रीबाट हटाइने

काठमाडौं, २१ असार । अर्थमन्त्री जर्नादन शर्मा पदबाट हटाइने भएका छन् । उनी बजेट निर्माणमा करको विषयमा विवादमा परेकाले हटाइने बुझिएको छ । आज नेकपा माओवादी केन्द्रको बैठकमा पनि जर्नादनलाई

१०० मेगावाटको हाईड्रोजन प्लान्ट स्थापना गर्न केयू हाइड्रोजन ल्याबका विज्ञ टोली र अर्थमन्त्रीबीच छलफल

काठमाडौं, ८ असार । काठमाण्डौ विश्वविद्यालयको हाइड्रोजन ल्याबका विज्ञ टोली र अर्थमन्त्री जर्नादन शर्माबीच छलफल भएको छ । हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे केयु र अर्थमनत्री मन्त्रालयमा छलफल भएको हो ।

अर्थमन्त्री जर्नादन शर्माले ऋषि धममलासँगको अन्तवार्तामा भनेः मैंले राजीनामा दिनुपर्ने कुनै कारण छैन

काठमाडौं, ५ असार । अर्थमन्त्री जर्नादन शर्माले आफूले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् मा विशेष अन्तवार्ता दिदै आफूले राजीनामा

अर्थमन्त्री जर्नादन शर्मा सरकारबाट फिर्ता बोलाइने

काठमाडौं, ३० जेठ । अर्थमन्त्री जर्नादन शर्मालाई नेकपा माओवादी केन्द्रले सरकारबाट फिर्ता बोलाउने भएको छ । उनलाई बजेट पारित भएलगत्तै फिर्ता बोलाउने तयारी भएको छ । विश्वस्त स्रोतका अनुसार शर्मालाई

बजेट भाषणको अन्तमा अर्थमन्त्रीले भनेः पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषणको अन्तमा पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था हुने खुलासा गरेका छन् । उनले आज सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि अन्तमा

अर्थमन्त्री शर्माको पद धरापमा

काठमाडौं, ६ वैशाख । अर्थमन्त्री जर्नादन शर्माको पद धरापमा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सर्वोच्च अदलतले काममा फर्कने गरी अन्तरीम आदेश जारी गरेसँगै उनको पद धरापमा

नेपालीहरुका दुबईमा धेरै भिल्लाहरु छन्ः अर्थमन्त्री शर्मा

काठमाडौं, २८ चैत्र । अर्थमन्त्री जर्नादन शर्माले दुबईमा धेरै नेपालीहरुको भिल्ला रहेको बताएका छन् । आज अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएकोबारे सोधिएको प्रश्नमा सुरुमै उनले