Logo

Tag: जलहरी

जलहरी प्रकरण: सदस्यसचिव थापासहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ असोज । पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरीमा अनियमितता पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका ३ जना अधिकारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विस्तृत पढ्नुहोस
पशुपतिमा भेटियो ४० तोला सुन

काठमाडौं, असार २३। पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष

तत्कालीन राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीसहित १३ जनाको नाम मेटाएर राखियो जलहरी

काठमाडौं, १४ असार । पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको तत्काली राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि

पशुपतिमा चढाइएको जलहरी आज अपराह्न ४ बजे पुनर्स्थापित गरिने

काठमाडौं, असार १३ । पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी आज शिवलिङ्गमा पुनर्स्थापित गरिने भएको छ । आइतबार अख्तियारसहितको टोलीले नापजाँचका लागि निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको हो।

यस्तो लेखिएको छ पशुपतिको सुनको जलहरीमा

काठमाडौं, १२ असार । पशुपतिनाथ मन्दिरको जलहरी प्रकरण अहिले सर्वाधिक चासो र आलोचनाको विषय बनेको छ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको तथ्य महालेखाको प्रतिवेदनमा बाहिरिएपछि र संसद्मा

जलहरी प्रकरण छानविनका लागि अख्तियारको टोली पशुपतिमा

काठमाडौं, १० असार । जलहरी प्रकरणमा भएको भ्रष्टाचार छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोली पशुपति नाथको मन्दिरमा पुगेको छ । आज (आईतबार) अख्तियारको टोली पशुपति परिसरमा गएको हो ।

जलहरी प्रकरण : तौल र गुणस्तर परीक्षण गर्न आग्रह

काठमाडौं, जेठ १४ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको

संसदको गतिरोध खुलाउन बैठक

काठमाडौँ, जेठ १३ । प्रतिनिधिसभाको अवरोध हटाउनेबारे प्रमुख राजनैतिक दलका शीर्ष नेताहरुबीच छलफल शुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली

यसरी भएको थियो जलहरीमा करोडौं हिनामिना

काठमाडौं, जेठ १३ । पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव र कोषाध्यक्षको जिम्मेवारी सम्हालेका गोविन्द टण्डन पशुपतिको सम्पत्ति खाए शिवस्व लाग्ने डरले घरबाटै पानी बोकेर कार्यालय जान्थे। पशुपतिको सम्पत्तिबाट पानी

जलहरीमा सुन कि पित्तल विवाद

काठमाडौं, जेठ १३ । पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको

जलहरी घोटालामा अख्तियारको आँखा

काठमाडौं, भदौ २३ । पशुपति क्षेत्र विकास कोषमा घोटाला भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान सुरु गरेको छ। महालेखा परीक्षकको ५८औं प्रतिवेदनले पनि पशुपति क्षेत्रमा अनियमितता

पशुपतिनाथको मन्दिरमा १ सय ८ केजी सुनको जलहरी राखियो

काठमाडौं, फागुन १३ । भगवान पशुपतिनाथ मन्दिरमा सुनको जलहरी (सुवर्ण पीठिका) राखिएको छ । बुधबार पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा १०८ केजी सुनको जलहरी राखिएको हो । गत महिना