Logo

Tag: जाजरकोट भूकम्प

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन ओलीको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक १८ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार र राहतमा खटिन सबैलाई आग्रह गरेका छन्

विस्तृत पढ्नुहोस
रुकुम पश्चिममा ३६ को मृत्यु, ५३ घाइते, उद्धारपछि राहतको काममा लाग्छौं : प्रजिअ पन्त

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति ११ः४७ बजे गएको ६‍.४ रेक्टर स्केलको भूकम्पमा परी जाजरकोटसँग सिमाना जोडिएको रुकुम पश्चिममा पनि जनधनको व्यापक क्षति भएको छ ।रुकुम

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

काठमाडौं, कार्तिक १८ । गएराति गएको भूकम्पमा पारी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । यस्तै, ५५ जना घाइते भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी कुवेर कडायतले जानकारी दिए

प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न राष्ट्रपतिद्वारा अपिल

काठमाडौं, कार्तिक १८ । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट केन्द्रबिन्दु भएर गए राति गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । राष्ट्रपति पौडेलले विपत्को यस घडीमा

सेनाको मेडिकल टिमसहित हेलिकप्टरमा छौं : सांसद शाह

काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित भूकम्प प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका लागि सेनाको हेलिकप्टरमा आज बिहान प्रस्थान

जाजरकोटमा मात्रै ८६ जनाको मृत्यु पुष्टि, घाइतेहरूको जिल्ला अस्पतालमा भुइँमै उपचार

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर हिजो राति गएको भूकम्पमा परी जाजरकोटमा मात्र ८६ जनाको मृत्यु पुष्टि भएको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले मृतकको संख्या

१६ जना चिकित्सकसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं, कात्तिक १८। जाजरकोटमा गए राती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रतर्फ लागेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द

तस्बिरमा हेर्नुहोस् भूकम्पले तहसनहस जाजरकोट

काठमाडौं, कार्तिक १८ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो

जाजरकोट भूकम्प अपडेटः जाजरकोट र रुकुम पश्चिममा गरी ८० जनाको मृत्यु

काठमाडौं, कार्तिक १८ । जाजरकोटलाई केन्द्र बनाएर मध्यरातमा गएको भूकम्पमा परी हालसम्म ८० जनाको मृत्यु भएको पुष्टि भएको छ । गएराति राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर

जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको भूकम्पमा परी मृत्यु

काठमाडौं, कार्तिक १८ । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गए राति गएको शक्तिशाली भूकम्पले घर भत्किँदा जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ । भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको जिल्ला

औषधीसहित र डाक्टरसहित भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, कार्तिक १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र्र जाजरकोट र पश्चिम रुकुमतर्फ गएका छन्। आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द

भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध : उद्धारमा कठिनाइ

काठमाण्डौ, कार्तिक १८ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी