३१ जेठ: जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले
एजेन्सी, ३० माघ। जिम्बाबेका राष्ट्रपति इमर्सन नाङ्गावाले सवैले कोरोनाभाइरस विरुद्धको खोप लगाएपछि मात्रै सामान्य अवस्था हुने बताएका छन् । उनले बिहीबार भने, “जनजीवनलाई पहिलेकै जस्तो सामान्य अवस्थामा पु¥याउनका लागि अधिकांश
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई गाँड्न कुल ३० दिन लाग्ने भएको छ । विभिन्न संस्कार गर्नुपर्ने भएकाले गाँड्ने प्रक्रिया ३० दिनसम्म चल्ने भएको हा । मुगाबेको परिवाका सदस्य लिओ मुगाबेले
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगाबेलाई उनको गाउँमा नभई राजधानी हरारेस्थित स्वतन्त्रता सेनानीहरुको स्मारकमा गाँडिने भएको छ । मुगाबेको परिवारलाई त्यहाँको सरकारले सहमत गराएपछि समाधिस्थल टुंगो लागेको हो । परिवारका सदस्य
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेलाई कहाँ गाडिने भन्ने विवादको टुंगो लागेको छ । उनको परिवार र सरकारबीच गाड्ने स्थलबारेको विवादमा परिवार माथि परेको छ । परिवारले भनेजस्तै उनलाई जन्मेको गाउँ
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको समाधिस्थलबारे विवाद परेको छ । ३७ वर्ष जिम्बाबेको शासन गरेर त्यहाँको सेनाले कू गरी सन् २०१७ मा हटाएपनि मुगावे स्वतन्त्रता संग्रामका नायक भएकाले उनको विशेष
हरारे, २० भदौ। अफ्रिकी मुलुक जिम्बाबेका स्वतन्त्रता सेनानी एवं कुनै समय अफ्रिकी महादेशमा कालाजातिको मुक्तिका प्रतीक मानिएका रोबर्ट मुगाबे शासनको अवशान निकै दुःखद रह्यो । स्वतन्त्रता सेनानी मुगाबेले जिम्बाबेमा ३७
ग्रेस टोम्बिजोडवाबाट जिम्बाबेका तत्कालिन राष्ट्रपति रोबर्ट मुगावे निकै प्रभावित थिए । टाइपिष्टका रुपमा राष्ट्रपति कार्यालयमा कार्यरत ग्रेससँग उनको प्रेम सम्बन्ध थियो । विवाहित भएपनि उनी ग्रेससँग नजिक थिए । ग्रेसलाई
जिम्बाबेका पूर्व राष्ट्रपति रोबर्ट मुगावेको ९५ वर्षको उमेरमा निधन भएको छ । उनको ६ सेम्टेम्बरमा निधन भएको हो । लामो समययता विरामी परेका मुगावेको निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका
हरारे,४ फागुन । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ ।दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु