Logo

Tag: जिल्ला प्रशासन कार्यालय

अपाङ्गता भएकालाई घरमै नागरिकता

-रिपोर्टर्स नेपाल/संवाददाता

नवलपुर, १७ भदौ: अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरले

विस्तृत पढ्नुहोस
अफगानिस्तानमा रहेकालाई सम्पर्कमा आउन आग्रह

कर्णाली, ४ भदौ: जिल्ला प्रशासन कार्यालय सुर्खेतले अफगानिस्तानमा रहेका नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रशासनले कामको सिलसिलामा अफगानिस्तान पुगेका जिल्लाका नागरिकलाई एक हप्ताभित्र सम्पर्कमा आउन अनुरोध गरेको हो

सांकेतिक रुपमा जनै पुर्णिमा र गाईजात्रा मनाउन आग्रह

काठमाडौं, ३ भदौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनै पुर्णिमा र गाईजात्रा सांकेतिक रुपमा मनाउन आग्रह गरेको छ । बिहीवार (आज) सुचना जारी गर्दै कोभिड संक्रमण रहेकाले स्वास्थ्य प्रोटोकल पालना

एउटा सिफ्ट बाहिरिए पछि मात्र अर्को सिफ्टका परीक्षार्थीलाई प्रवेश गराउन निर्देशन

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकाभित्र संचालन हुने परीक्षामा एउटा सिफ्ट बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थीलाई प्रवेश गराउन काठमाडौं प्रशासनले निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मगलबार जारी

तिब्बतमा गएको पहिरोले थुनियो तामाकोसी, तटीय क्षेत्रमा सर्तकता अपनाउन दोलखा प्रशासनको आग्रह

दोलखा, असार ५ । चीनमा गएको पहिरोले तामाकोसी नदीको प्रवाह रोकिदिएको छ। सो क्षेत्रमा जुनसुकै बेला पनि बाढीको जोखिम रहेकाले सर्तक रहन जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ। चीनको तिब्बतमा

धनुषामा थपियो निषेधाज्ञा

धनुषा, २४ जेठ: जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमबार थप गरेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभरि जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौ पटक निषेधाज्ञा

कोभिड–१९ सङ्क्रमण रोक्न पूर्ण बन्दाबन्दी

महोत्तरी, २८ वैशाख: जिल्ला प्रशासन कार्यालय महोत्तरीले भारतीय सीमावर्ती जलेश्वर नगरपालिका क्षेत्रमा पूर्णरूपमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लाभरि गत बुधबारदेखि नै निषेधाज्ञा जारी भएबीच जलेश्वर नगर क्षेत्रमा कोभिड–१९

डडेल्धुरामा दश दिन निषेधाज्ञा थप

अमरगढी, २५ वैशाख: डडेल्धुरामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा शुक्रबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले आगामी जेठ ४

पहुँचवालालाई चाँडै, सर्वसाधारणलाई गाह्रै

काठमाडौं, बैशाख २३ । निषेधाज्ञामा तीनवटा कामका लागि मात्र प्रशासनले सर्वसाधारणलाई पास वितरण गरेको छ । वैशाख १६ गते बिहीबारदेखि लागू निषेधाज्ञा बुधबार मध्यरातिदेखि वैशाख २९ गतेसम्म थप्ने उपत्यकाका तीनवटै

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा अत्यावश्यकबाहेक सेवा स्थगित

काठमाडौं, १२ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत

मन्त्रिपरिषद्को निर्णयसँगै कैशाल श्रेष्ठ भूमिका श्रेष्ठ, लिङ्गमा अन्यबाट महिला

काठमाडौं, २७ चैत्र । कैलाश श्रेष्ठको नाममा ९ असोज २०६२ मा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी भएको थियो । उक्त नागरिकतामा भूमिका श्रेष्ठ नाम परिवर्तन गरी लिङ्गमा अन्यबाट महिला

घरमा नै होली खेल्न आग्रह

चितवन, १४ चैत: जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको होली पर्व घरभित्रै बसेर परिवारका साथ मनाउन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै छिमेकी देशमा कोरोना सङ्क्रमण बढ्दै