Logo

Tag: जुम्ला

जुम्लाको तिला गाउँपालिकामा माओवादी अगाडि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१ जेठ । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाएका छन् । नेकपा (माओवादी केन्द्र) का मोतिलाल रोकायाले ५२४ मत पाउँदा

विस्तृत पढ्नुहोस
जुम्लाको गज्र्याङकोटमा मतदान पुनः सुरु

जुम्ला, १ जेठ । जुम्लाको गुठचौर गाउँपालिका–३ गज्र्याङकोटमा आज पुनः मतदान सुरु भएको छ । गत बैशाख ३० गते झडपको कारण स्थगित भएको मतदान आज कडा सुरक्षाबीचमा सुरु भएको हो

राप्रपाले २५ वर्षपछि खाता खोल्योः जुम्लामा २ वडा सदस्य निर्वाचित

जुम्ला, ३१ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २५ वर्षपछि पहिलोपटक जुम्लामा चुनावी जित हात पारेको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–१ मा राप्रपाबाट दुई वडा सदस्य विजयी भएका हुन् ।

जुम्लाका सबै मतदानस्थलमा आजै मतपेटिकासहित निर्वाचन सामग्री पुग्ने

जुम्ला, २७ वैशाख । जुम्लाका सबै मतदान स्थलहरूमा आजसम्म मतपेटिका र निर्वाचन सामग्री पुगि सक्नेछन् । मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचन सामग्रीसहित मतदानस्थलतर्फ हिडिसकेका छन् ।

जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग

दिलमाया शाही/जुम्ला, २२ वैशाख: जुम्लाका अति संवेदनशील मतदानस्थलका मतपेटिका ल्याउन हेलिकोप्टरको माग गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि जुम्लामा ७९ वटा मतदानस्थल र १०२ मतदान केन्द्र

जुम्लाका बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइँदै

जुम्ला, १६ चैत्र ।जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गतेसम्म जिल्लामा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय

जुम्लामा हिमपात, चिसोबाट बच्न प्रशासनको आग्रह 

दिलमाया शाही/न्युज कारखाना जुम्ला, १४ पुस । जुम्लामा मंगलबार रातिबाट हिमपात भएको छ । हिमपातका कारण अत्यधिक चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ।  जुम्ला प्रशासनले  चिसाेबाट बच्न न्यानाे भएर

४६ वर्षीय चेते कुलालको १५ वर्षदेखि ओढारमै बास

दिलमाया शाही/न्युज कारखाना  : जुम्ला, ९ पुस । जुम्लाको अहिले तापक्रम माइनस ६ डिग्री छ । जस कारण जुम्लावासीलाई चिसोबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । तर, चन्दनननाथ नगरपालिका–१

एकल पुरुषलाई ‘विदुर’ भत्ता

जुम्ला, १७ कात्तिक । जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिइने भएको छ । गाउँपालिकाले ४१ देखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने जनाएको छ । यसका लागि

वर्षाले पाकेको मार्सीधान नष्ट

जुम्ला, १० कात्तिक । अत्यधिक वर्षाका कारण जुम्लामा पाकेको मार्सीधान नष्ट गरेको छ । मार्सीधान पाकेर भित्र्याउने तरखरमा रहेका बेला वर्षा भएपछि सबै नष्ट भएको छ । तिला र हिमा

जनगणनालाई सुपरिवेक्षक परिचालन

जुम्ला, ६ असोज । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो । सरकारले राष्ट्रिय जनगणना–२०७८

नगरप्रमुख र उपप्रमुखको विवादले बजेट पारित हुन सकेन

जुम्ला, ८ साउन । जुम्लाको चन्दननाथ नगरपालिकामा नगरप्रमुख र उपप्रमुखको विवादले बजेटले पूर्णता पाउन सकेको छैन । नगरपालिको बजेटसहित सेवा प्रवाहका काम पनि प्रभावित भएका छन् । नगरप्रमुख कान्तिका सेजुवाल

Screenshot