महाभारतमा वैवाहिक सम्बन्धलाई धेरै महत्व दिएको छ । एकतर्फ बहुपत्नी त अर्को तर्फ बहु पति । कहि कसैको हरण भइरहेको छ भने कसैको जबरजस्ती विवाह
विवाहपछिको हनीमुन समय हरेक जोडीका लागि विशेष हुने गर्छ । नयाँ जिन्दगीको शुरुवातको लागि धेरै सपना सजाइएको हुन्छ । तर हनिमुन गएको स्थानमा एक जोडीलाई प्रहरीले स्टेशन पर्र्याएको छ ।
एउटा जोडीले प्रत्येक तस्बिरबाट दश लाख नेपाली रुपैयाँ बराबरको डलर कमाइरहेका छन् । उनीहरु जब इन्स्टाग्राममा तस्बिर पोष्ट गर्छन् तब आठ देखि दश लाख रुपैयाँ बराबरको डलर कमाइहाल्छन् । यसरी
सानो हुदाँ हामी घर बनाएर खेल्ने गथ्र्यौ । हाल एक दम्पति पछिल्लो २२ वर्षदेखि हिम पाइपमा घर बसालेका छन् । यो जोडीको कहानी थाहा पाउदाँ तपाईलाई भावुक बनाउने छ ।
हामी खान नखादा कमजोर हुन्छौ रोगको शिकार भइहाल्छौ । व्रत बस्दा पनि बेलुका भएपछि भोक लाग्न शुरु हुन्छ । तर अमेरिकाको एक जोडीले नौ वर्षदेखि केही नखाएको दाबी गरिरहेका छन्
उखानै छ मिलेको खण्डमा विवाहित जोडी जत्तिको नजिक कोही हँुदैन र झगडा गर्दा यी जत्तिको शत्रु पनि कोही हँुदैनन् । त्यसैले विवाह गर्दा आफ्नो सामाजिक हैसियत मिल्नेसँग गर्नुपर्छ । हाम्रो