काठमाडौं, २२ असार । नेपाल प्रहरी श्रीमती संघ र ट्राफिक प्रहरी महाशाखाले महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ट्राफिक प्रहरी महाशाखा र
काठमाडौं, चैत ११ । नेपालमा ट्राफिक लाइट (बत्ती)को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको छ । यसका साथै चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका छन् । विशेष गरी अग्लो सवारीसाधनका पछाडि
काठमाडौँ, १० फागुन: ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय
काठमाडौं, २७ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७
काठमाडौँ, १४ माघ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, स्थानिय निकाय तथा विभिन्न संघसंस्थाहरूसँग समन्वय गरी सवारी दुर्घटना न्यूनिकरण गर्न सडकमा टल्कने ट्राफिक कोनहरु राखेको छ । महाशाखाले काठमाडौ
काठमाडौं, १३ माघ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका
काठमाडौँ, २७ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई निगरानी गरि कारबाही र सचेतना गर्नको लागि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ आइतबारदेखि परिचालन
पुस २७, काठमाडौँ । मोटरसाईकल चोरी गर्ने १ जना मोटरसाईकलसहित पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने १ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको हो । पीडित सहायता
काठमाडौं, पुस ३ । कोरोना (कोभिड–१९) महामारी नियन्त्रणका लागि गत काठमाडौं उपत्यकाका सवारीसाधनमा लागू गरिएको जोरबिजोर प्रणाली आजदेखि हटेको छ । बिहीवार सुरक्षा निकाय, ट्राफिक प्रहरी, प्रशासन, यातायात व्यवसायी तथा
काठमाडौं, साउन १६। दुई दिन पहिले कोरोना परिक्षण गराएका दुई जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत ट्राफिक प्रहरीलाई संक्रमण पुष्टि भएपनि उनीहरुको
मुकुन्द कालिकोटे : काठमाडौँ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले लकडाउनको यो विषम परिस्थितिमा पनि ट्राफिक प्रहरीहरुले उच्च मनोबालका सथा काम गरिरहेको बताएका छन् ।
काठमाडौं २१ बैशाख । झापा मारवाडी समाज युवा मञ्चद्वारा सेनिटाईजेशन बुथ हस्तान्तरण गरेको छ । मञ्चले रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सेनिटाइजेशन बुथ हस्तान्तरण गरेको हो ।आइतबार झापा मारवाडी समाजले