-डा. ओम मूर्ति अनिल चुरोट सेवनले जानसक्छ जवानीमै ज्यान !यसको दुष्प्रभाव थाहा हुँदाहुँदै किन बन्दैछौं अञ्जान !!मधुमेह, कालस्ट्रोल र मुटुरोगको लागि चुरोट सेवन हो आत्महत्याजसतै
काठमाडौं, ३० कात्तिक । महोत्तरीको वलवा नगरपालिकाले मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई अभिनन्दन गरेको छ । वलवा नगरपालिका–१० धमौरामा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । साथै, उक्त