Logo

Tag: डोनाल्ड ट्रम्प

ट्रम्पले “झुठो द्वन्द्व” सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

२२ जेठ। अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक

विस्तृत पढ्नुहोस
अमेरिकी राष्ट्रपतिको चुनावको संघारमा ओबामा सक्रिय

जुली पेस २२ जेठ। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकी समाजभित्रको गहिरो जातीय र सामाजिक–आर्थिक असमानता उजागर भएसँगै उत्पन्न ऐतिहासिक संकटका बीच आफ्नो सार्वजनिक जीवनलाई पुनः सक्रिय तुल्याउनु भएको छ

ट्रम्पको हातमा आणविक हतियारको रिमोट, तर भन्छन्-खतरनाक अर्कै हतियार

डोनाल्ड ट्रम्प संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति मध्येका हुन् । विगतमा पनि शक्तिशाली उनी अमेरिकी राष्ट्रपति बनेपछि विश्वकै शक्तिशाली बने । उनको हातमा अमेरिकी आणविक हतियारको रिमोट हुन्छ । रिमोट उनले

अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्पको प्रतिकुल हुनसक्ने

१९ जेठ : अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुन निर्वाचित हुने सम्भावनालाई कोभिड–१९ को महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला

एजेन्सी, १७ जेठ । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली आरोप लगाउँदै सम्बन्ध तोडेको घोषणा गरेका हुन्

डब्लुएचओबारे अमेरिकी निर्णयमा पुनः विचार गर्न इयूको आग्रह

१७ जेठ : यूरोपेली संघ (इयू) का प्रमुख कार्यकारी अधिकारी तथा उच्च कुटनीतिज्ञले शनिबार एक विज्ञप्ति जारी गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई आफ्नो समूहको सहयोग निरन्तर रहने बताउनुभएको छ

विश्व स्वास्थ्य संगठनसँग सम्बन्ध तोडेको ट्रम्पको घोषणा

अमेरिका, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँग आफ्नो देशले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले यस्तो घोषणा गरेका हुन्

विश्व स्वास्थ्य संगठनसँगले चीनको भाषा बोलेको भन्दै अमेरिकाद्धारा सम्बन्ध तोड्ने घोषणा

१७ जेठ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग अमेरिकाले सम्बन्ध तोड्ने घोषणा गर्नुभएको छ । उहाँले अमेरिकाले विश्व स्वास्थ्य संगठनसँगको सबै खाले सम्बन्ध तोड्ने घोषणा

ट्वीटर, सामाजिक संचार माध्यमविरुद्ध राष्ट्रपति ट्रम्पद्वारा युद्धको घोषणा

१६ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ट्विटर र अन्य सामाजिक संचार माध्यमका कम्पनीहरू विरुद्ध नयाँ युद्धको घोषणा गर्नु भएको छ । उहाँले यी माध्यमलाई नियन्त्रण गर्ने उद्देश्यले एउटा कार्यकारी

भारत-चीन सिमा विवादमा ट्रम्प पस्न खोजेपछि…

एजेन्सी १६ जेठ । भारत र चीनबीच सिमा विवाद बढ्दै गएको छ । यसले युद्धसम्मको अवस्था आउनसक्ने खतरा देखिएको छ । भारत र चीनबीचको विवादमा सँसारको ध्यान खिचिएको छ महामारी

ट्रम्पले भने- कोरोना भाइरस चीनको खराब उपहार

एजेन्सी, १५ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई चीनको खराब उपहार भनेका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमित संख्या १ लाख नाघेलगत्तै उनले चीनमाथि आरोपसहितको धारणा सार्वजनिक गरको

ट्विटरले ट्रम्पको ट्वीट झुठो भएको बताउँदै दियो चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको केही ट्वीटहरूलाई ट्विटरले पहिलोपटक फ्याक्ट चेक का लागि चेतावनीमा राखिदिएको छ । ट्विटरले मंगलबार ट्रम्पका दुईवटा ट्वीटमा यस्तो चेतावनी चिन्ह लगाएको हो । उक्त ट्वीटमा राष्ट्रपति