Logo

Tag: डोनाल्ड ट्रम्प

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

२८ चैत । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको

विस्तृत पढ्नुहोस
आगामी दुई हप्ता चुनौतीपूर्ण : राष्ट्रपति ट्रम्प

२३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको

अमेरिकी अर्थव्यवस्था संकटमा, ट्रम्पद्धारा २० खर्ब इन्फ्रास्टक्चर फण्डको प्रस्ताव

एजेन्सी २१ चैत । कोरोनाको प्रभाव विश्वमै परेको छ । अमेरिका लगायत सम्पूर्ण देशहरुको अर्थ व्यवस्था संकटमा रहेको छ । संक्रमणमा रोक लगाउन राष्ट्रहरुले लकडाउन गरेको छ l अमेरिकी राष्ट्रपति

अमेरिकी राष्ट्रपति ट्रम्पको दोस्रोपटक कोरोना परीक्षण

२१ चैत । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका दोस्रो परीक्षणमा पनि उनलाई कोरोना संक्रमण नदेखिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका फिजिसियन सिन कोन्लेले पछिल्लो पटक राष्ट्रपति ट्रम्पको

आउँदा कठिन दिनका लागि तयार रहनुहोस्: ट्रम्प

काठमाडौं, चैत १९ । अमेरिकाले कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा चीनलाई उछिनेको पृष्ठभूमिमा बोल्दै राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय ुनिकै असहज र चुनौतीपूर्ण हुनेु बताएका छन्।उनले

ट्रम्प प्रशासनद्वारा इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप निरन्तरता

१८ चैत : अमेरिकी ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रममाथिका चार प्रतिबन्धलाई थप ६० दिनका लागि नवीकरण गर्ने घोषणा गरेको छ । स्थानीय समयअनुसार सोमबार भएको निर्णयमा तेहरानलाई आणविक हतियार निर्माण

आफ्नै सुरक्षा खर्चमा राजकुमार ह्यारी दम्पत्ति अमेरिका प्रस्थान

१८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिकाको क्यालिफोर्निया पुगेकी

ह्यारी र मेघानले आफ्नो सुरक्षा खर्च आफैं व्यहोर्नु पर्छ : ट्रम्प

१७ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघान मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ह्यारी र

न्यूयोर्कमा क्वारेन्टाइन आवश्यक नरहेको ट्रम्पको भनाई

१६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो “लकडाउन” गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी

अमेरिकी उप राष्ट्रपति पेन्स कोरोनाको परिक्षण गर्ने

एजेन्सी, ९ चैत । अमेरिकी उप राष्ट्रपति माइक पेन्स र उनकी श्रीमती कोरोनाको परिक्षण गर्ने भएको छ । पेन्सको कार्यलयका एक कर्मचारीलाई संक्रमण देखिएपछि उप राष्ट्रपति पेन्सले परिक्षण गर्ने निर्णय

यात्रामा प्रतिबन्ध लगाएपछि अमेरिकी विमानस्थलमा भिडभाड

संयुक्तराज्य अमेरिकाले गत हप्ता युरोपका सबै मुलुकका नागरिकमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाएको थियो । नयाँ प्रतिबन्धले अमेरिकी विमानस्थलमा ठूलै भिडभाड र अन्यौलको वातावरण सिर्जना गरेको छ । विमानस्थलमा यात्रुहरूको ठूलो

ट्रम्पको स्वास्थ्य परीक्षणपछि कोरोना भाइरस नभएको पुष्टि

एजेन्सी, २ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना भाइरस परीक्षण भएको छ । परीक्षणबाट उनलाई संक्रमण नभएको पुष्टि भएको छ । शनिबार साँझ उनको परीक्षण भएको ह्वाइट हाउसका फिजिसियन